
हुलाकी न्यूज,जनकपुरधाम : नेपाल सरकारले आगामी आर्थिक वर्षमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लाने प्रयास गर्ने जनाएको छ।
आज अध्यादेशमार्फत् ल्याइएको बजेट पाठ गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकी मन्दिर क्षेत्र विकासमा कार्यक्रमहरूका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएका हुन्।



