New Delhi, Apr 14 (ANI): A deserted view of Cannaught Place during nationwide lockdown amid Coronavirous pandemic, in New Delhi on Tuesday. (ANI Photo/Shrikant Singh)

हुलाकी न्यूज, जनकपुरधाम : भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसका संक्रमण घटेपछि आगामी सोमबारबाट त्यहाँ लागू गरिएको लकडाउन हटाइने भएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज दिल्लीको लकडाउन जुन १ बाट हटाउने घोषणा गरेका हुन्।

लकडाउन हट्ने वित्तिकै सबैभन्दा पहिला निर्माण र उद्योग क्षेत्रका आर्थिक गतिविधिलाई खुलाइने उनले बताए।

पछिल्लो चौबिस घण्टामा दिल्लीमा संक्रमण दर १.५ प्रतिशत रहेको छ।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.