हुलाकी न्यूज, काठमाडौं १० आश्विन । आदिवासी–जनजातिका अगुवाहरुले चीनीयाँ नाकाहरु पनि बन्द गर्ने बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा आदिवासी–जनजातिका अगुवा तथा नेताहरुले अव चीनीयाँ नाकाहरु बन्दे गर्ने तयारी भइरहेको बताएका छन् ।
कार्यक्रममा नेता आङ्गकाजी शेर्पाले तीन जना बाहुनलाई घुँडा टेकाउन चीनीयाँ नाकाहरु बन्द गर्न आवश्यक रहेको औंल्याए । शेर्पाले यी तीन पार्टीले आदिवासी–जनजातिको माग पनि सम्बोधन नरेकोले यिनीहरुलाई घुँडा टेकाउन लागि परेको बताए ।
शेर्पााले मधेश–थरुहटमा मात्र होइन अहिले पहाड–हिमालमा पनि आदिवासी–जनजातिले आन्दोलन गरिरहेको बताउँदै आन्दोलन सशक्त पार्ने जनाए । उनले हिमाली क्षेत्रका शेर्पालगायतका सम्पूर्ण आदिवासी–जनजाति मिलेर चिनीयाँ नाका बन्द गर्ने जनाए ।
त्यस्तै कार्यक्रममा सहभागी डा.ओम गरुङ्गले पनि मधेशमा जारी आन्दोलन आदिवासी–जनजातिको पनि रहेको बताए । उनले मधेश–थरुहटको आन्दोलनले आदिवासी–जनजातिलाई बल मिलेको तर्क गर्दै आन्दोलन सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।
डा.गुरुङ्गले अव खुलेर आदिवासी जनजातिबीच सहकार्य हुने प्रतिवद्धता व्यक्त गरे । मधेशी–थारु–आदिवासी–जनजातिबीच संयुक्त आन्दोलन समिति बनाउने विषयमा भएको उक्त कार्यक्रममा एक दर्जनभन्दा अधिक आदिवासी–जनजाति नेताहरुको उपस्थिति रहेको छ ।





yee veda haru ko ta 2 paisa ko buddi nai hunna ke comment lekhnu bekar ma
सिरियाको राष्ट्रपति असद ले जस्तै आफ्नो समुदाय को बर्चस्व कायम राख्नमा कुनै सम्झौता नगर्ने अठोट लिएका तिन दलिय नेताहरु लाई प्रत्यक्ष रुपले हाँक नदिई जनता लाई मात्र सास्ती पार्दा लक्ष प्राप्त गर्न सफल होला ? म त भन्छु हाँक तिनै नेताहरु लाई नै प्रत्यक्ष असर पार्ने किसिम ले दिनु बेस होला /
lau ta ni aba haamiharu pani naka vanda garaunele khae khaidiula..uniharule na khae haamile ni bhokai basidiula..lau ta kati din sakinchh heram…huda saman desh bitrakai khancham kati pugdorahechh heram tes pachhi bharat jaane ki kata jaane bhada dhuna kulli kaam garna,,,dhesko vikaas garne bhanera khokne bhukneharule raajniti batai raajinama dine bhae si bharuwa bhaateharulai dainiki bhorera andolanma lagaune netaharuko pani kattiko soch balliyo chh,,,janatalai kati din bhokai raakhna sakchhau..herdai jaam…la dhanyavad naka pakkai banda garnu i..kuro matrai hoina…esto po raajniti……
कोशी बेच्यौ गण्डकी बेच्यौ बेच्यौ टनकपुर,
शंका गर्छौ मधेशी माथी बेच्छन कि जनकपुर ?#NotMyConstitution
यदि त्यसो गरे भने यी आदिबासी जनजाति हुँ भन्ने बिदेशीको दलाललाई हामी आदिबासी जनजातिले जिउंदै आगो ठोकेर नर्क पठाईदिन्छौं !
आदिवासी को माग के हो। कुरा युक्ति भए मेरो नि समर्थन हुने छ। तर ऐले त घर जलाएर रिस पोखेको जस्तो मात्र लाग्दैछ। नेताभन्ने हरूले पछिलाग भनदैमा किन पछि हड्नु। नेपाल र नेपाली सधैं multicultural multi linguistic छः र हूनेछ।
ramro kamko suruwat
अमानवीय कार्यभन्दा अरु उपाय छन् भने त्यो अंगालौं ।
I just wanna behead the three rascals oli,prachanda and sitaula…
काग बाठो भए आच्चि बाकि राख्दैन भन्छन । यसरी नकारात्मक सोचले र अभिव्यक्तिले जनजाति आन्दोलनलाई कतातिर धकेल्ला । जनताका हितमा अगुवाई गर्ने हु भन्ने यी नेताहरु के बोलीरहेका छन ।