भेटिएका मध्ये ८ लास परिक्षणका लागि अस्पतालमा
पुरण साह, जनकपुरधाम १५ आश्विन । जनकपुरको दूधमती पुल नजिकैबाट स्थानीयले नियन्त्रणमा लिएको ८ वटा शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाईएको छ ।...
चपुरमा प्रदर्शनकारीमाथि ढुँगामुढा, मधेशी–थारु भागा–भाग
हुलाकी न्यूज, रौतहट, चन्द्रनिगाहपुर, १५ आश्विन । रौतहटको चन्द्रनिगाहपुरमा आज मधेशी–थारुले संयुक्तरुपमा प्रदर्शन गर्दा गैरमधेशी समुदायका व्यक्तिहरुबाट ढुँगामुढा हुनुका साथै झडपसमेत भएको छ ।
सदभावना पार्टीका...
प्रतिक्रिया धनुषा : संविधान संसोधन भए मात्र आन्दोलन फिर्ता
अमरेन्द्र कुमार यादव, जनकपुरधाम १५ आश्विन । तीन दलले मधेशी–थारुको माग संविधान संसोधनमार्फत पुरा गरे मात्र आन्दोलन रोकिनु पर्ने धारणा सर्ववाधारणले राखेका छन् ।...
‘ब्याक अफ नेपाल’ भन्दै पत्रकार महासंघको वेभसाइट ह्याक
नेपाल पत्रकार महासंघको वेभसाइट ह्याक भएको छ।
संघको वेभसाइट एफएनजे नेपाल डट ओआरजी ह्याक गरी ह्याकरहरुले भारतीय झन्डा राखेका छन् । वेभसाइट भारतीय ह्याकरहरुले ह्याक...
जनकपुरमा भेटिएका शवहरुको छानबीन गर्न माग (विज्ञप्ति सहित)
हुलाकी न्यूज, जनकपुरधाम, १५ आश्विन । बिहिबार जनकपुरधाममा भेटिएका शंकास्पद शवहरुको बारेमा छानबीन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आबद्ध दलका नेताहरुले माग गरेका छन्...
नाकाबन्दीमा जनसहभागिता बढ्दै (फोटो सहित)
हुलाकी न्यूज, वीरगंज, १५ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दी गरेको सात दिन बितिसकेको छ । यस क्रममा भारतसँग सीमा जोडिएका नाकाहरुमा धर्ना...
नवलपरासी : निषेधाज्ञा एक साता थप
हुलाकी न्यूज, नवलपरासी १५ आश्विन । नवलपरासी जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला सुरक्षा समितिको विहीबार बसेको बैठकले...
विचार : बाबुरामप्रति पूर्वाग्रही दृष्टिकोण
रामरिझन यादव
‘भारतको पंजाव जलिरहेको थियो । छुट्टै देश खालिस्तान बनाउन जर्नैलसिंह भिन्डरावालले मचाएको आतंकले सिंगो भारतलाई प्रभावित पारेको थियो । यस्तो परिस्थितिमा तात्कालीन प्रधानमंत्री...
प्रहरीको दाबी भेटिएका मध्ये ६ वटा बेबारिसे लास
हुलाकी न्यूज, जनकपुरधाम १४ आश्विन । धनुषा प्रहरीले विहीबार साँझ पत्रकार सम्मेलनरी भेटिएका मध्ये ६ वटा लास बेबारिसे भएको दाबी गरेको छ । बाँकी...
UPDATE जनकपुरमा एक दर्जनभन्दा बढी लास भेटियो, ३५ वटा हुन सक्ने(तस्बिरसहित)
हुलाकी न्यूज, जनकपुरधाम १४ आश्विन । जनकपुरधामा एक दर्जनभन्दा बढी लास भेटिएको छ । र, करिब ३५ वटाभन्दा अधिक लास हुन सक्ने अनुमान गरिएको...



