नेपाल पत्रकार महासंघको वेभसाइट ह्याक भएको छ।

संघको वेभसाइट एफएनजे नेपाल डट ओआरजी ह्याक गरी ह्याकरहरुले भारतीय झन्डा राखेका छन् । वेभसाइट भारतीय ह्याकरहरुले ह्याक गरिदिएको सन्देश पनि उनीहरुले छोडेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा नेपालीहरुको ट्रेन्डिङ ‘ब्याकअफइन्डिया’ को जवाफमा ह्याकरहरुले ‘ब्याकअफ नेपाल’ लेखेका छन्।

-सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.