मुस्लिमले दुवा माँगे, मधेशको माग चाडै पुरा होस
अर्कना खातुन, काठमाडौं, २८ असोज । मधेशमा चलिरहेको आन्दोलनले छिटैै सफलता पाओस भन्दै पर्सा र बारा जिल्लाका मुस्लिम समुदायले दुवा माँगेका छन् । वीरगंज...
‘हाम्रो पनि समर्थन छ’
हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मधेशी दलित समुदायले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिहिबार बारा र पर्साका धानुक...
भारतको नाकाबन्दी होइन, मधेश आन्दोलनले गर्दा सामान आएन : मन्त्री थापा
हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । परराष्ट्र मन्त्री कमल थापाले मधेशी दलको आन्दोलनको कारण इन्धनलगायतका सामानको अभाव भएको स्विकार गरेका छन् । काठमाडौंमा बिहिबार पत्रकार...
एमालेले राष्ट्रपतिमा विद्या भण्डारीको नाम दिने सम्भावना
हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । सरकारको प्रमुख घटक नेकपा एमालेले राष्ट्रपतिमा पनि दाबी गर्ने देखिएको छ । एमालेभित्र राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने...
आन्दोलन कमजोर भएको छैन, झनै उचाईंमा पुगेको छ : झा
हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले मधेश आन्दोलन कमजोर नभएको दाबी गरेका छन् । उनले मधेशी दलहरुले मधेशी जनतालाई...
उच्च शिक्षाको खोजीमा भारत जादै मदरसाका विद्यार्थीहरु
हुसैन अंसारी, परासी, २८ असोज । नवलपरासीमा संचालित धार्मिक विद्यालयहरु मध्ये मदरसामा पढने बालबालिकाहरुको उच्च शिक्षाको व्यवस्था नेपालमा नहुँदा हजारौं बालबालिकाहरुको भविष्य अन्यौलमा परेको...
आन्दोलन रोकेर वार्तामा आउन आहृवान
हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । सरकारले आन्दोलनरत मधेशी र थारु मोर्चाहरुलाई वार्तामा आउन आहृवान गरेको छ । सरकारले आन्दोलनरत समूहलाई आन्दोलन रोकेर वार्तामा...
आफू छिटै रिहा हुने लक्ष्मण थारुको भनाई
काठमाडौं, २८ आश्विन । टीकापुर घटनामा पक्राउ परेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रिय सदस्य लक्ष्मण थारु जेल बसाइको एक महिनामा पुस्तक तयार पारेको...
महोत्तरीमा रेडियोकर्मी सञ्जाल गठन
रंजन भण्डारी, जलेश्वर, २८ आश्विन । महोत्तरीमा रेडियोकर्मी सञ्जाल गठन गरिएको छ । महोत्तरीमा कार्यरत एफएम रेडियोकर्मीहरुको भेलाले एफएम रेडियोकर्मी सञ्जाल गठन गरेको हो ।
महोत्तरीमा...
दशैंमा ग्यासको पनि अभाव हुने
काठमाडौं, २८ आश्विन । दसैंले छोपिसक्यो, प्राय उपभोक्ताका भान्सामा खाना पकाउने एलपी ग्यास छैन । अधिकांश सिलिन्डर रित्ता छन्, भरूँ त बजारमा पनि पाइँदैन...



