बैबाहिक कार्यक्रममा प्रहरीको जवाफी कारवाही, दुई घाइते
काशिन्द्र कुमार शर्मा, जीतेन्द्र अक्षत, जनकपुरधाम १६ फागुन । धनुषामा नेपाल प्रहरीले एक बैबाहिक कार्यक्रममा जवाफी कारवाही गरेको दाबी गरेका छन् ।
जवाफी कारवाहीमा प्रहरीले...
‘पहाडे जमिन्दार’बाट ६ वर्षपछि मुक्त भएकी थारु चेलीको कथा
दाङ हापुरकी विमला चौधरी जब आठ वर्षको थिइन्, उनी अर्काको घरमा काम गर्न वसिन् । मालिकको घरमा दिनरात काम गर्नु र कामको चित्त नबुुझे...
करिमा बेगम पुनरावेदन जाने
हुलाकी न्यूज, बीरगञ्ज १५ फागुन । पर्साका प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेको अभियोगमा तत्कालीन कृषिराज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले दुई हजार जरिवाना गरेपछि...
दिपेन्द्र झा भन्छन्,‘न्यायाधीश नियुक्ती समावेशी नभए आन्दोलनको उपलब्धी गुम्नेछ’
हुलाकी न्यूज, काठमाडौं १५ फागुन । सर्वोच्च अदालतमा ११ जना न्यायाधीशको नियुक्ती हुँदैछ । हाल नियुक्त भएका न्यायाधीशहरुलाई समावेश गरेर संबैधानिक बेन्च बनाइनेछ ।...
मधेशी मोर्चाको बैठकले गरे ९ बुँदे निर्णय, सरकारलाई ज्ञापन पत्र
हुलाकी न्यूज, काठमाडौं १५ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको शनिबार बसेको बैठकले सरकार समक्ष विभिन्न माग राखेर ज्ञापन पत्र बुझाउन निर्णय गरेको छ...
प्रधानमन्त्रीले,‘मधेशीहरु अशिक्षित’ भनेपछि कार्यक्रममा उकुसमुकुस
हुलाकी न्यूज, भैरहवा १४ फागुन । भैरहवामा आयोजित एमालेको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मधेशीहरु अशिक्षित भएकोले संविधान बारे भ्रममा परेको जनाएका...
प्रधानमन्त्रीको विरोध गर्ने मधेशी मोर्चाका नेताहरु पक्राउ
हुलाकी न्यूज, भैरहवा १४ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु भैरहवाबाट पक्राउ गरेका छन् ।
भैरहवामा प्रधानमन्त्री केपी ओलीको आगमनको विरोधमा प्रदर्शन गरेका मोर्चाका...
जुवाडेहरु भागे पछि रंगशालामा खेलाडी
रंजन भण्डारी, जलेश्वर १४ फागुन । जलेश्वर रंगशालामा नियमित छडके गर्न थालेपछि जुवा बन्द भएको छ । केहि दिन पहिले जुवाडेहरुको अखाडा रहेको रंगशाला...
एमाले संसदले गराए लुटपाट
हुलाकी न्यूज, काठमाडौं १४ फागुन । नेकपा एमालेका संसदले लुटपाट गराएको खुल्न आएको छ ।
खोटाङ्ग क्षेत्र नम्बर दुईबाट निर्वाचित एमाले संसद विशाल भट्टराईले प्रहरीको...
युनाईटेड फाइनान्सको २१ औ बार्षिक उत्सव विद्यार्थीलाई खेल सामाग्री
हुलाकी न्यूज, नेपालगञ्ज १४ फागुन । युनाईटेड फाइनान्स लि.नेपालगन्ज शाखाले आफ्नो २१ औ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मानएको छ ।
युनाईटेड फाइनान्स लि.नेपालगन्ज शाखाले...













