अधिकार नपाएसम्म आन्दोलन जारी
हुलाकी न्यूज, काठमाडौं १४ फागुन । तराई–मधेश विद्यार्थी फ्रन्टका केन्द्रीय सदस्य उमेश कुमार यादवले अधिकार प्राप्त नभएसम्म मधेश आन्दोलन चलिरहने बताएका छन् ।
उनले, मधेशमा...
प्रधानमन्त्रीको भारत भ्रमण असफल : उपेन्द्र यादव
हुलाकी न्यूज, काठमाडौं १३ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण पूर्ण रुपले असफल भएको बताएका छन्...
आन्दोलनको क्रममा जलेश्वर ल्याएका सशस्त्र प्रहरीको मृत्यु
रंजन भण्डारी, जलेश्वर १३ फागुन । मधेश आन्दोलन तीब्र भएको बेला आन्दोलन नियन्त्रणका लागि जलेश्वर ल्याएका एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ...
पूर्वी मधेशका उद्योग अहिले पनि अस्तव्यस्त
रासस, मोरङ्ग १३ फागुन । आन्दोलन शिथिल भएपछि पूर्वी मधेशका उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् ।
लामो समयदेखि बन्द, हडताल र नाकाबन्दीको मार खेपेका...
‘सफा जनकपुर’का लागि विभिन्न पक्षको सहयोग, घेरिए सवारीसाधन
हुलाकी न्यूज, जनकपुरधाम १३ फागुन । सफा जनकपुर अभियान अन्तरगत बुधबार जनकपुरधाममा महासरसफाई अभियान चलाइएको थियो भने विहीबार फोहर व्यवस्थापनका लागि विभिन्न सहयोगहरु जुटाइएको...
उपेन्द्र यादव बाबुराम भट्टराईप्रति किन आक्रमक ?
हुलाकी न्यूज, काठमाडौं १३ फागुन । डा.बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्तिको विस्तार हुँदैछ अर्कोतर्फ उपेन्द्र यादव मधेश राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रबेष गर्न प्रयासरत छन्...
थारु आन्दोलनले मलाई सिकायो (विचार)
इन्दु थारु
म त आशावादी छु। Hope is a rope that swings human all through the life. म सानै छँदा सुनेको यो वाक्यले मेरो मनमा...
महोत्तरीमा गाविस सचिव अनुपस्ति हुँदा मर्कामा जनता
रंजन भण्डारी, जलेश्वर १२ फागुन । महोत्तरी जिल्लामा अधिकांश गाविस सचिवहरु सम्बन्धित गाविसको कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही जिल्ला विकास र वरिपरिका क्षेत्रमा गाविस सचिव...
सिरहाका अग्निपीडितलाई विवेकशील नेपालीको सहयोग
हुलाकी न्यूज, काठमाडौं १२ फागुन । सिरहा विष्णपुरका अग्निीपीडितहरुलाई विवेकशील नेपालीले सहयोग गरेको छ ।
विवेकशील नेपालीको एक टोली राहत सामाग्री लिएर सिरहातर्फ जान लागेको...
कालो चामल अनुसन्धान, इतिहास र विकास (पुस्तक समिक्षा)
कालो चामल भर्खरै नेपालमा प्रवेश गरेको छ । विगत २/३ वर्षदेखि नेपाली किसानहरm फाटफुट रmपमा यसको खेती गर्दै आएका छन् । यो चामल हेर्दा...













