
हुलाकी न्यूज, नेपालगञ्ज १४ फागुन । युनाईटेड फाइनान्स लि.नेपालगन्ज शाखाले आफ्नो २१ औ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मानएको छ ।
युनाईटेड फाइनान्स लि.नेपालगन्ज शाखाले आफ्नो २१ औ बार्षिक उत्सव समारोहमा ने.ग.उ.म.न.पा.–१६ बेलासपुरमा रहेको श्री बागेश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरु समक्ष विभिन्न खेल सामग्रीको वितारण गरेको छ ।
नेपालगन्ज शाखाले आफ्नो २१ औ बार्षिक उत्सव समारोहमा शाखा कार्यलयमा समेत कार्यक्रम गरेर सम्पन्न गरेको छ ।



