थारुहरुद्वारा आन्दोलनको घोषणा, लेखी र विश्वास एकै ठाउँमा
हुलाकी न्यूज, काठमाडौं २१ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले आन्दोलन जारी राखेको अवस्थामा थारुहरुले पनि आन्दोलनको घोषणा गरेका छन् ।
थरुहट–थारुवान संयुक्त...
प्रधानमन्त्रीको प्रतिवद्धता पछि संजय साहले तोडे अनसन
हुलाकी न्यूज, काठमाडौं २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्पक्ष छानविन गराउने प्रतिवद्धता जनाएपछि धनुषा निर्वाचन क्षेत्र नम्बर चारका निर्वाचित सांसद संजय साहले...
सीके राउतद्वारा धरौटी कोष स्थापनाका लागि अपील
हुलाकी न्यूज, काठमाडौं २१ बैशाख । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले धरौटी कोष स्थापनाका लागि अपील गरेका छन् ।
पटक–पटक कार्यकर्ताहरु पक्राउ पर्ने गरेको...
रोवर्ट पेनरलाई रिहा गर्न चौतर्फी माग
हुलाकी न्यूज, काठमाडौं २० बैशाख । मधेश आन्दोलनमा भएको मानव अधिकार हनन्का घटनाप्रति चासो राख्दै समाजिक सञ्जाल तथा पत्रपत्रिकाको स्तम्भमार्फत सरकारको आलोचना गर्दै आएका...
दिक्षितलाई छोड्न विदेशीहरुले दबाब दिदा राष्ट्रवादीहरु किन चुप ?(विचार)
सूर्य किरण यादव
स्मरण नै छ होला त्यो दिन जब युरोपियन युनियनले विज्ञप्तिमार्फत नेपालको सविंधानमा सबै समुदायको हक सुनिश्चितताका लागि सुझाव पेश गरेको थियो ।...
फोरम लोकतान्त्रिकको महाधिवेशन सुरु
हुलाकी न्यूज, मोरङ २० बैशाख । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशन विराटनगरमा सुरु भएको छ । पार्टी गठन भएको साढे ६ वर्षपछि फोरम लोकतान्त्रिकको...
अग्निपीडितलाई जस्तापाता दिने सरकारको निर्णय
हुलाकी न्यूज, काठमाडौं २० बैशाख । सरकारले आगलागी पीडितलाई घर बनाउन जस्तापाता वितरण गर्ने भएको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत मंसिर...
फोरम कार्यकर्ताहरु चढेको बस दुर्घटना, तीन जना गम्भीर
हुलाकी न्यूज, राजविराज २० बैशाख । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का कार्यकर्ताहरु चढेको बस दुर्घटनामा परेको छ ।
बस दुर्घटनामा ३२ जना कार्यकर्ताहरु घाइते भएका...
संजय साह बचाउ अभियान गठन, काठमाडौंमा प्रदर्शन
हुलाकी न्यूज, काठमाडौं २० बैशाख । धनुषा क्षेत्र नम्बर चारका निर्वाचित सांसद संजय साहमाथि लागेका आरोपहरुमा न्यायिक छानविन आयोग गठन गराउन ‘मा.संजय साह बचाउन...
अग्नि प्रतिरोधी घर बनाउन सुझाव
हुलाकी न्यूज, सप्तरी १९ बैशाख । गर्मी मौसममा अत्यधिक आगलागी हुने सप्तरीमा अग्नि प्रतिरोधी घर बनाउन सुझाइएको छ । हरेक वर्ष ठूलो जनधनको क्षति...













