जुन पद छोडेर आउनु हुन्छ त्यही पद पाउनु हुन्छ : भण्डारी
हुलाकी न्यूज, काठमाडौं १३ असार । राष्ट्रिय मधेश समाजवादी पार्टीलाई मधेशका शक्तिशाली पार्टी बनाउने उदघोष अध्यक्ष शरत्सिंह भण्डारीले गरेका छन् ।
पार्टीको चौथो वार्षिक उत्सवको...
रौतहट : सगिरा खातुनको आमरण अनसन
हुलाकी न्यूज, रौतहट १३ असार । रौतहट गाविस अकोलवा वार्ड नं. ८ निवासी शेख मोवारकको केही दिन पहिला जिल्ला कारागार भित्र समयमा उपचार नगराएको...
कपिलवस्तु : मुख्य अस्पतालका विरामीहरु समस्यामा
अंकुश श्रीवास्तव, कपिलवस्तु, १२ असार । खुला दिशामुक्त तथा सरसफाई अभियानलाई निरन्तरता दिँदै गइरहेको कपिलवस्तु जिल्लाको मुख्य अस्पतालमै शौचालयको समास्या देखिएको छ ।
दैनिक हजारौं...
थरुहट आन्दोलन पुनः सुरु, काठमाडौंमा प्रदर्शन
हुलाकी न्यूज, काठमाडौं १२ जेठ । केही महिनादेखि सुस्त रहेको थरुहट आन्दोलन आइतबारबाट पुनः सुरु भएको छ ।
आइतबार थरुहट–थारुवान संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन...
मधेशमा प्रहरी यातनामा कमी आएन : प्रतिवेदन
हुलाकी न्यूज, काठमाडौं १२ असार । मधेशका जिल्लाहरुमा प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादी संस्थाहरुले जनाएको छ ।
पीडितहरुको सहयोगार्थ आइतबार मनाइएको अन्तर्राष्ट्रिय दिवस २६...
राष्ट्रिय चरित्रको पार्टीको आवश्यकता : अन्सारी
हुलाकी न्यूज, काठमाडौं १२ असार । संघीय नव विचार समूहका संयोजक रिजवान अन्सारीले नेपालमा राष्ट्रिय चरित्र भएको पार्टीको आवश्यकता रहेको बताएका छन् ।
उनले देशमा...
सरकारले संविधानलाई दराजमा राखेर वार्ता गर्दैन : सञ्चारमन्त्री
हुलाकी न्यूज, काठमाडौं १२ असार । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वशर्तका कारण वार्ता हुन नसकेको बताए...
डुबानमा परेको सप्तरीको तस्बिरहरु
राजविराज, ११ असार । विगत केही दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाको आधा दर्जन गाविसका सयौं घरहरु डुबानमा परेको छ ।
नदीहरुमा आएको बाढीले गर्दा...
असार मसान्तसम्म वार्ता नभए मधेश फर्किन्छौं : कर्ण
हुलाकी न्यूज, काठमाडौं ११ असार । नेपाल सरकारलाई आन्दोलनरत पक्षसँग वार्ता गर्ने समयसीमा असार मसान्तसम्म मात्र रहेको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताएका छन्...
लोकल मदिरा बनाउने र बेच्ने आरोपमा दुई पक्राउ
राजिव राय, महोत्तरी ११ असार । रक्सी सेवनबाट महोत्तरीमा पाँच जनाको मृत्यु पश्चात् प्रहरीले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानले तीव्रता लिएको छ ।
यसैबीच,...












