Headlines1

राष्ट्रिय एकताले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम,असोज १३ । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका हुन् । मुख्यमन्त्री तथा...

प्रदेश २ : मुख्यमन्त्री कार्यालयमा अख्तियारको अख्तियारको छापा 

जनकपुरधाम,असोज १३ । प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकाे छ । प्रदेश सरकारले साइकल खरिदमा व्यापक अनियमितता गरेको...

विश्वासको मत नलिएको विभिन्न आलोचना हुनथाले पश्चात मुख्यमन्त्री राउतले विश्वासको मत लिने

जनकपुरधाम, असाेज १३ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । जसपा विभाजन भएको १ महिनाभन्दा...

महोत्तरी जलेश्वरका कैदीबन्दी आन्दोलित

जनकपुरधाम,असोज १२ । कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्क्याएको महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी आन्दोलित भएका छन्। कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले...

वस्त्रालयमा आगो लागेर करोडौंको क्षति

जनकपुरधाम,असोज १२ । होस्रापितल रोड देखि रामानन्द चोक जानेबाटोमा पर्ने महाराणि वस्त्रालयमा आगो लागेर करोडौंको क्षति भएको छ ।करिब १२ बजे वस्त्रालयको सटर खोलेर...

रौतहटबाट हत्या आरोपमा तीन जनालाई पक्राउ

जनकपुरधाम, असोज १२ । रौतहटबाट हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चपुरका प्रहलाद फुयाल, पर्साको पर्सा गढी नगरपालिका ३ का...

निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयवासी लाभान्वित

जनकपुरधाम,असोज ११ । शहीदनगर नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नम्बर ८ डुमरियाका ५ सय ५० जना स्थानीयलाई स्वास्थ्य उपचार सेवा दिइएका हुन् । वडा...

कठोर वर्तको रुपमा चिनिने तीन दिन मनाइने जितिया वर्त विधिवत रुपमा शुरु

जनकपुरधाम,असोज ११ । महिलाले लिने कठोर ब्रत जितिया आज सोमबारबाट सुरु भएको छ । सन्तान प्राप्ति, दीर्घायु र परिवारको सुख–शान्तिका लागि भन्दै जितिया पर्वमा...

गाउँ विकास मञ्च बसविट्टीको १३ औं वार्षिकोत्सब सम्पन्न

जनकपुरधाम,असोज ११ । गाँउ विकास मञ्च बसविट्टीले आफ्नो १३ औं वार्षिकोत्सबको अवसरमा श्री माध्यमिक विद्यालय बसविट्टीमा विद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको...

मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु

जनकपुरधाम ,असोज १० । जनकपुरको पीडारीचोकमा मोटरसाइकले टिपरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किसोर...
error: