नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु
जनकपुरधाम,असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न...
साइकल वितरणको नाउँमा लाखाैंको अनियमितता
जनकपुरधाम,असोज ८ । महोत्तरीको एउटा स्थनीय तहले साइकल वितरणको नाउँमा लाखाैंको अनियमितता गरेको पाइएको छ। जिल्लाको मनरा शिसवा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा १२९...
चर्चित मिथिला चित्रकार अजित साह नेपाल ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कारका लागि छनौट
जनकपुरधाम,असोज ८ । नेपाल सरकारले २०७८ संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका प्रतिभावान व्यक्तिहरुलाई प्रदान गर्न घोषणा गरेको विभिन्न विभूषित पदकमा जनकपुरधामका मैथिली चित्रकलाका...
डिआइजीको नाममा पैसा उठाउने महिला पक्राउ
जनकपुरधाम,असोज ७ । प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारको नाममा पैसा उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । डिआइजीको नाममा पैसा...
करेन्ट लागेर एक युवकको मृत्यु
जनकपुरधाम, असोज ७ । सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनी कुमार झाको मृत्यु...
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
हुलाकी न्यूज , काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध...
जनकपुरका व्यवसायीहरू खुसी
जनकपुरधाम,असोज ६ । नेपाल सरकारले नेपाल भारतको सीमा नाका खुल्ला गर्ने निर्णय गरेपछि जनकपुरधामको व्यापारी तथा पर्यटन व्यवसायीहरू खुसी भएका छन् ।
कोरोना महामारीका कारणले...
प्रदेश २ : प्रदेशसभाका सदस्यहरुले आफ्नालागि सामान किन्दै प्रदेशसभाबाट भुक्तानी गराउदै
जनकपुरधाम,असोज ६ । प्रदेश २ का प्रदेशसभा सदस्यहरुले व्यक्तिगत प्रयोजनका सामानहरु खरिद गरेर प्रदेशसभा सचिवालयबाट भुक्तानी लिएको पाइएको छ । प्रदेशसभा सदस्यहरुले आफ्नो निजी...
महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द सबै सीमा नाका खोल्ने
जनकपुरधाम,असोज ६ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले सबै सिमानाका खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो।
योसंगै भारतसंगको...
जनमत पार्टीले जारीगरे १७ बुंदे निर्देशन
जनकपुरधाम,६ असोज।डा सिके राउत नेतृत्वको जनमत पार्टीले संगठन संचालनका लागि आफनो आधारभुत सिद्धान्तहरु घोषणा गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालयमा छलफल गरिएका संगठन संचालनका १७ं...













