Home Headlines1 Page 257

Headlines1

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

हुलाकी न्युज, नवलपरासी । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । दाउन्ने सडकखण्डको...

सरकारले बाँड्यो कुहिएको चामल बाढी पीडितलाई

हुलाकी न्यूज, राजविराज । मधेशका बाढी पीडितहरुलाई सरकारले कुहिएको चामल बाँडेको छ । सप्तरीको कोइलाडी तिलाडीको कुशहामा ४५ परिवारलाई सरकारले कुहिएको चामल बाँडेको हो...

बाढी पीडितका लागि राहत संकलन गर्दै एनआरएमए, सहयोगको आह्वान

हुलाकी न्यूज, न्यूर्योक । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले मधेशका बाढी पीडितहरुका लागि राहत संकलन गर्दैछ । एनआरएमएको...

विराटनगरमा बाढिले बगाएका सात जनाको शव भारतमा फेला

हुलाकी न्युज, विराटनगर | अविरल बर्षासगै आएको बाढीमा परि अहिलेसम्म मोरङमा १९ जनाको मृत्यु भएको छ । बाढीले बगाएर हराइरहेका विराटनगरका सात जनाको शव...

सप्तकोशी नदीमा बगाएर बालकको अन्तिम संस्कार

हुलाकी न्युज, सप्तरी | सप्तरीको कुलारी गाउँका देवकुमार सदाले आफ्ना आठ वर्षीय भतिज कमल सदालाई कोशी नदीमा बगाएर अन्तिम संस्कार गरेका छन्। अविरल वर्षाले निम्त्याएको...

बर्षाका कारण जलेश्वर कारागारका कैदीहरु समस्यामा

हुलाकी न्युज, महोत्तरी । जलेश्वर कारागारमा विभिन्न मुद्दामा सजाय भोगिरहेको कैदी बन्दीहरुको विजोग भएको छ । कारागार परिसरमै आईतवार करिव ६ फिट पानी पसेपछि...

आज श्रीकृष्ण जन्माष्टमी (फोटोफिचर)

  काठमाडौँ, २९ साउन । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र...

वाढीले जलमग्न सिरहा सयौं घर डुवानमा

हुलाकी न्युज, सिरहा । अविरल वर्षाले सिरहा डुवानमा परेको छ । सिरहाको बजार र ग्रामीण क्षेत्रका सयौं घर डुवानमा परेको हो। कमला, बलान, गागन,...

सर्लाहीमा चारको मृत्यु, तीन दिन अझै विजुली नआउने

हुलाकी न्यूज, मलंगवा । सर्लाहीको विभिन्न नदीमा आएको बाढीमा बगेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने वर्षाले घर भासिदा एक जना गरी चार...

धनुषामा १ को मृत्यु, १२ सय ३२ घर डुबानमा (फोटोफिचर)

  हुलाकी न्युज, जनकपुरधाम । अविरल वर्षाले जनकपुर उप–महानगरपालिकाको सहित धनुषा जिल्लानै डुबानमा परेको हो । बुधवार रातिदेखिको लगातारको भारी वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा...
error: