Home Headlines1 Page 258

Headlines1

बाढी पीडितलाई सहयोग गर्न माओवादी केन्द्रको निर्देशन

हुलाकी न्यूज, काठमाडौं । नेकपा माओवादी (केन्द्र)को दुई नम्बर प्रदेशले बाढी पीडितलाई सहयोग गर्न आफ्ना नेता तथा कार्यकतारुहलाई निर्देशन दिएको छ । आइतबार एक...

सिरहाको जिरोमाइल– बरियारपट्टी सडक अवरुद्ध

हुलाकी न्युज, सिरहा । चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सुखीपुर नजिकै रहेको ह्युमपाइप बगाउँदा सिरहाको जिचिरोमाइल– बरियारपट्टी सडक अवरुद्ध भएको छ । बिहानदेखि...

गर्भवती महिलालाई अस्पताल लैजाँदै गरेको गाडी बाढीले बगाए, एकै परिवारका ६ जनाको मृत्यु

हुलाकी न्युज, रौतहट । रौतहटमा आज गर्भवती बोकेको गाडी बाढीमा डुब्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । जिल्लाको परोहा गाउँपालिका वडा नं ३...

देशभर बाढी पहिरोमा ४७ जनाको मृत्यु ३६बेपत्ता

हुलाकी न्युज, काठमाडौं– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या ३६ पुगेको छ । बाढि...

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं – सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५ सय तथा चाँदीको भाउ १५ रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले...

इजिप्टमा रेल दुर्घटनामा परी मृत्यु हुनेको सङख्या ४१ पुग्यो, १५९ घाइते

अलेक्जेन्ड्रया ९इजिप्ट०, । इजिप्टमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या शनिबार ४१ पुगेको छ । शुक्रबार राति दुई रेल एकआपसमा जुधेर भएको दुखद घटनामा ४१...

बाढी पहिरोमा यसरी अपनाउन सकिन्छ सुरक्षा

हुलाकी न्युज, काठमाँडौ– केही दिन देखि अविरल परेको वर्षाले निम्त्याएको बाढी पहिरोमा परेर देशभर २९ जनाको मृत्यु भैसकेको छ र कँयौ घरहरु डुबानमा परेको...

मधेशी इन्जिनियरहरुको भेला काठमाडौमा सुरु

  हुलाकी न्युज, काठमाँडौ– मधेशी डेमोक्रेटिक इन्जिनियर सोसाइटीको प्रथम राष्ट्रिय भेला काठमाँडौमा सुरु भएको छ । शनिबार पुलचोक स्थित एक पार्टी प्यालेसमा सोसाइटीको राष्ट्रिय भेलाको...

टीभीएसको नयाँ मोटरसाइकल नेपाली बजारमा

काठमाडौं, । टीभीएस मोटरसाइकलका लागि नेपालको अधिकृत विक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी १२५...

विल गेट्सद्वारा तान्जानियालाई सहयोग गर्ने

दारेसलाम ९तान्जिनिया०, । विल र मेलिण्डा गेट्स प्रतिष्ठानले तान्जानियाको कृषि,स्वास्थ्य तथा कोष विकास आयोजनाका लागि पैँतीस करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको...
error: