हुलाकी न्यूज, राजविराज । मधेशका बाढी पीडितहरुलाई सरकारले कुहिएको चामल बाँडेको छ । सप्तरीको कोइलाडी तिलाडीको कुशहामा ४५ परिवारलाई सरकारले कुहिएको चामल बाँडेको हो ।
दैविध प्रकोप उद्धार समिति सप्तरीले कुहिएको चामल बाँडेको स्थानीय पत्रकार नविन गुप्ताले हुलाकी न्यूजलाई जानकारी दिएका छन् ।
समितिले अन्य स्थानमा पनि कुहिएको चामल वितरण गरिरहेको जनाइएको छ । पीडितहरुले कुहिएको चामल पाएको गुनासो गरेपनि समितिले कुनै प्रतिक्रिया जनाएको छैन ।

तस्बीरहरु : नविन गुप्ता, आरएन विश्वास

खाद्यान्नको भण्डार मनिने मधेसमा एक ठाउँमा गएको बाढीले दुख भोगिरहेको बाढीपीडितलाई सुगम ठाउँमा रहेको मधेसी किसानल प्रत्यक्ष सहयोग गर्न नपाउने , जिल्ला प्रशासनलाई बुझ्नुपर्छ यस्तो नचाहिने नियन्त्रण गर्ने र कुहिएको चामल बाढीपीडितलाई दिने कस्तो समझदारी हो यो नेपाल सरकार र राजनीतिक दलहरूको ।
भोलिको दिनमा ती किसानले बस्तु उत्पादनसँग कुहाएर नेपाल सरकारलाई , नेपाल सरकारको कामदार र नेतालाई खुलाउन थाल्यो भने कस्तो लाग्ला ? बिचार गर्नुपर्ने तर्क हुन ।
सरकारको गलती नभए , सुचनापत्र निकाल्दै प्रक्रिया पुगाउने होइन …..दोषीलाई तुरुन्त सजाय दिनुपर्ने देखिन्छ ।