Home Headlines1 Page 161

Headlines1

प्रभावित क्षेत्रमा जनमत पार्टीका स्वयम् सेवक सक्रिय : प्रति परिवारलाई १५ लाख दिन माग

हुलाकी न्यूज, काठमाडौं : मधेशको बारा र पर्सामा हावाहुरीबाट प्रभावित क्षेत्रमा जनमत पार्टीका स्वयम् सेवकहरु सक्रिय भएका छन्। आइतबार साँझबाटै उनीहरु प्रभावित क्षेत्रमा सक्रिय...

डा.सीके राउतको जनसभा सिरहाबाट सुरु हुँदै

हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक एवं जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको जनसभा सुरु हुने भएको छ। गठबन्धन र सरकारबीच भएको ११ बुँदे...

जनमत पार्टी महोत्तरीमा १२१ सदस्यीय जनपरिचालन समिति

हुलाकी न्यूज, जलेश्वर : जनमत पार्टी महोत्तरीमा एक सय २१ सदस्यीय जिल्ला जनपरिचालन समिति गठन गरिएको छ भने ७ सदस्यीय जिल्ला संयोजन समिति पनि...

पूर्वमन्त्री संजय साहसहित ७ जनालाई जन्मकैद : पुर्नावेदन जाने तयारी

हुलाकी न्यूज, काठमाडौं : जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डमा मुछिएका पूर्वमन्त्री संजय साहसहित ७ जनाविरुद्ध जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश राजेशकुमार कटवालको इजलासले साहसहित...

जनमत पार्टीको सदस्यताका लागि पहिलो दिनमै ५० हजारभन्दा बढीको आवेदन : देशभन्दा बाहिरका बढी

हुलाकी न्यूज, जनकपुरधाम : डा.सीके राउत नेतृत्वको जनमत पार्टीका सदस्यताका लागि पहिलो दिनमै ५० हजारभन्दा बढीले आवेदन दिएका छन्। अनलाइनमार्फत सोमबार साँझ ७ बजेबाट सदस्यताका...

पूर्वमन्त्री संजय साह सुनवाई स्थगित गराउने पक्षमा

हुलाकी न्यूज, काठमाडौं : जनकपुर बंम काण्डमा जिल्ला अदालत धनुषाले अन्तिम सुनवाई गर्दैछ। आइतबारदेखि सुरु भएको सुनवाई विहीबारसम्म सकिने सम्भावना रहेको छ। तर, जनकपुर बंम...

जनमत पार्टीको रुपन्देही अध्यक्षमा भूपेन्द्र यादव : अन्य पार्टीबाट आउनेलाई पनि स्वागत गरिने

हुलाकी न्यूज, भैरहवा : जनमत पार्टीको रुपन्देही जिल्ला कार्यसमिति गठन भएको छ। स्वतन्त्र मधेश गठबन्धनका रुपन्देही जिल्ला संयोजक भूपेन्द्र यादवको अध्यक्षतामा ६५ सदस्य जिल्ला...

राजपा-फाेरमकाे पत्राचार : कार्यकर्ता इ‌ंगेज राख्ने स्टन्ट!

काठमाडौं: मधेशको राजनीतिक समीकरण फेरबदल आएपछि मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको चर्चा चलाइएको छ। दुबै दलले एकीकरणको...

स्वतन्त्र मधेश गठबन्धनद्वारा ‘जनमत पार्टी’ गठन : ‘जनमत दो आजादी लो’

हुलाकी न्यूज, सिहार (लहान) : स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठकले ‘जनमत पार्टी’ गठन गरेको छ। सिरहा जिल्लाको लहानस्थित माडवाडी सेवा सदनमा चैत्र ३ र...

‘स्वतन्त्र मधेश’को पक्षमा नरहेको राजपाको स्पष्टिकरण : डा.राउतसँगको सम्झौताको जानकारी माग

हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफूहरु स्वतन्त्र मधेशको पक्षमा नरहेको स्पष्ट पारेको छ। आजको प्रतिनिधि सभाको बैठकमा राजपा अध्यक्ष मण्डलका...
error: