हुलाकी चर्चा

काँग्रेस सांसदमाथि जग्गा ठगीको आरोप

हुलाकी न्यूज, विरगञ्ज, २८ माघ । पर्साको चोर्नी गाविस वडा नं. ८ की एकल महिला सरिता सिंहले बाराका काँग्रेस सांसद अनिल रुंगटामाथि करोडौँ मूल्यको जग्गा...

फोरम (लोकतान्त्रिक)को धनुषामा समानान्तर समिति गठन

हुलाकी न्यूज, जनकपुरधाम २८ माघ । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को धनुषामा समानान्तर समिति घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच फोरम लोकतान्त्रिकको समानान्तर...

सरकारी कार्यालयहरुलाई मधेशीबाट असुली–जरिवाना नलिन चेतावनी

हुलाकी न्यूज, सिरहा २८ माघ । सिरहाका सरकारी कार्यालयहरुलाई मधेशी जनताबाट कुनै किसिमको असुली वा जरिवाना नलिन चेतावनी दिइएको छ । मधेश आन्दोलनको स्वरुप परिवर्तन...

फोरमले गराउने सहिद मियाँकी छोरीको उपचार

हुलाकी न्यूज, कलैया २८ माघ । मधेश आन्दोलनका सहिद हिफाजत मियाँकी छोरीको उपचारको जिम्मा संघीय समाजवादी फोरम नेपालले लिएको छ । विहीबार सदिह मियाँको परिवारसँग...

मधेशमा मैत्रीपूर्ण क्रिकेट हुने

हुलाकी न्यूज, भैरहवा, २८ माघ । शान्ति र सद्भावका लागि मधेशका ७ शहरमा मैत्रीपूर्ण टी ट्वाण्टि क्रिकेट हुने भएको छ । विभिन्न कारणले नेपालको...

महेन्द्रको कार्यकर्ता तान्दै उपेन्द्र

हुलाकी न्यूज, बीरगञ्ज २८ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटकहरु बिच अहिले पनि कार्यकर्ता तानातान जारी रहेको छ । मधेशी मोर्चाका घटकहरुबीच एकले अर्काको...

‘नस्लवादी र नाजीवादी कोइराला’प्रति के शोक व्यक्त गर्ने : तिवारी

हुलाकी न्यूज, राजविराज २८ माघ । मधेशवादी अन्य दलका नेताहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका दिवंगत सभापति सुशील कोइरालाप्रति शोक व्यक्त गरे पनि नेपाल सद्भावना...

‘महागठबन्धन’ बनाएर मधेश झर्न महतोको अपील

हुलाकी न्यूज, काठमाडौं २८ माघ । एक्ला–एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले महागठबन्धन निर्माण गरेर मधेश झर्न मधेशवादी दलका...

महोत्तरी : गोल नै नगरी उपाधि जिते

रंजन भण्डारी, जलेश्वर २८ माघ । जलेश्वर रंगशालामा बुधबार भएको जिल्ला स्तरीय लिग फुटवलको फाईनल खेलमा गोल नै नगरी एक टिमले उपाधि हात पारेको...

मेहताको नेतृत्वमा टेलिकम कर्मचारीको नयाँ कार्यसमिति

हुलाकी न्यूज, काठमाडौं २८ माघ । नेपाल टेलिकम कर्मचारी यूनियनको सिमरामा भएको अधिवेशनबाट राजकुमार मेहताको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सिमरामा तीन दिनसम्म...
error: