हुलाकी चर्चा

फोरमको प्रदेश तदर्थ समिति गठन

हुलाकी न्यूज, जनकपुरधाम ३० साउन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको प्रदेश तदर्थ समिति गठन भएको छ । जनकपुरमा सम्पन्न तराई–मधेश प्रदेश भेलाले...

निशुल्क आंखा जाँच शिविरमा ३२० जनाले चेकअप गराए

अंकुशश्री, कपिलवस्तु, ३० साउन । जिल्लाको कृष्णनगरमा आँखाका रोगीहरुका लागि निःशुल्क मोतिया बिन्दु शिविर सम्पन्न भएको छ । स्वः श्रीमति वक्तावती देवी गोयल कल्याणकारी ट्रष्टको...

मधेशी समाज अष्ट्रेलियाद्वारा बाढी पीडितको घर निर्माणमा सहयोग

हुलाकी न्यूज, मेलबोर्न २९ साउन । मधेशी समाज अष्ट्रेलियाको भिक्टोरिया च्यापटरले सप्तरीका बाढी पीडितहरुको घर निर्माणमा आर्थिक सहयोग गरेको छ । सप्तरीका बाढी पीडितहरुको घर...

मधेशका लागि क्रिकेट क्लब गठन

हुलाकी न्यूज, विराटनगर २९ साउन । डा.सीके राउतका कार्यकर्ताहरुले स्वतन्त्र मधेशका लागि क्रिकेट क्लव गठन गरेका छन् । स्वतन्त्र मधेश गठबन्धन मोरङ्गका युवाहरुले शनिबार एक...

थर्ड एलायन्सद्वारा बाढी पीडितलाई राहत वितरण

हुलाकी न्यूज, भैरहवा २९ साउन । तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) ले नवलपरासीका बाढी पीडितलाई राहत वितरण गरेको छ । थर्ड एलायन्सको क्षेत्रीय कार्यालय...

संविधानको कमा र फुलस्टप पनि परिवर्तन हुँदैन : एमाले उपाध्यक्ष

हुलाकी न्यूज, पोखरा २९ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र काँग्रेस–माओवादीबीच संविधान संशोधन गर्ने सहमति भएपनि नेकपा एमालेका नेताहरुले संविधान संशोधन हुन नदिने...

सीमांकन हेरफेरबारे मोर्चासँग गरेको सहमति आवसरवादी चरित्र : डा. भट्टराई

हुलाकी न्यूज, काठमाडौं २८ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनसँग गरेको तीनबुँदे...

देवले गरे गच्छदारको सार्वजनिकरुपमै आलोचना

हुलाकी न्यूज, काठमाडौं २८ साउन । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई आफ्नै पार्टीका एक नेताले सार्वजनिकरुपमा कडा आलोचना गरेका छन् । फोरम लोकतान्त्रिकका...

महेन्द्र यादवका कार्यसमिति उपेन्द्र यादवमा जाँदै

हुलाकी न्यूज, पर्सा २८ साउन । महेन्द्र यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी नेपालको पर्सा कार्यसमितिले सामूहिक राजीनामा गरेको छ । तमसपाका केन्द्रीय कार्यसमितिप्रति असन्तुष्टि...

गच्छदारले मोर्चालाई गुहारेको छैन : नेता यादव

हुलाकी न्यूज, काठमाडौं २८ साउन । मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कुनै नेतालाई नगुहारेको दाबी नेताहरुले गरेका छन्...
error: