मधेश आन्दोलनका नाममा ६ करोड, नामावलीसहित
काठमाडौं, १४ असार । मधेश आन्दोलनका क्रममा मारिएका र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी उपलब्ध गराएको छ ।
मारिएका व्यक्तिका आश्रितलाई सहिद परिवारसरह...
मलंगियालाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’
हुलाकी न्यूज, काठमाडौं १३ असार । नाट्यकार महेन्द्र मलंगिया ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ बाट सम्मानित भएका छन् ।
नाट्यकार मलंगिया मैथिली भाषाका...
समृद्ध वीरगंजका लागि सद्भावनाको अभियान
हुलाकी न्यूज, वीरगंज १३ असार । समृद्ध वीरगन्जका लागि सद्भावना पार्टीले बृहत् प्रदर्शन गरेको छ । सद्भावना पार्टी वीरगंज नगर कार्य समितिले सोमबार प्रदर्शन...
डाक्टरको लापरवाहीले भारतमा सफिलाको मृत्यु
अर्कना खातुन, नयाँ दिल्ली, १३ सोमबार । डाक्टरको पहिलो कोसिस नै ज्यान बचाउने हुन्छ । हुन त डाक्टर भगवान होइनन् तर जाहा ज्यान बचाउने...
रौतहट : सगिरा खातुनको आमरण अनसन
हुलाकी न्यूज, रौतहट १३ असार । रौतहट गाविस अकोलवा वार्ड नं. ८ निवासी शेख मोवारकको केही दिन पहिला जिल्ला कारागार भित्र समयमा उपचार नगराएको...
कपिलवस्तु : मुख्य अस्पतालका विरामीहरु समस्यामा
अंकुश श्रीवास्तव, कपिलवस्तु, १२ असार । खुला दिशामुक्त तथा सरसफाई अभियानलाई निरन्तरता दिँदै गइरहेको कपिलवस्तु जिल्लाको मुख्य अस्पतालमै शौचालयको समास्या देखिएको छ ।
दैनिक हजारौं...
डुबानमा परेको सप्तरीको तस्बिरहरु
राजविराज, ११ असार । विगत केही दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाको आधा दर्जन गाविसका सयौं घरहरु डुबानमा परेको छ ।
नदीहरुमा आएको बाढीले गर्दा...
अदालतद्वारा डाक्टर जावेद अख्तर अन्सारीलाई निर्दोष ठहर
अर्कना खातुन, बिराटनगर, ८ असार ।
सीआईबीद्वारा छानबिन गरि शुक्रबार पक्राउ परेका बिराटनगरका चर्चित डाक्टर जावेद अख्तर अन्सारी रिहा भएका छन् । नक्कली सर्टिफिकेट प्रकरणमा...
कबीर जयन्ती र विश्व भोजपुरी दिवस मनाइयो
हुलाकी न्यूज, काठमाडौं ७ असार । कवि तथा दार्शनिक कवीर दासको जयन्ती मनाइएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी भोजपुरी अध्ययन तथा...
तमलोपाले एक व्यक्ति एक पदको नीति लिनु पर्छ : सुरेश मण्डल
० तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन तयारी कस्तो भइरहेको छ ?
— नवलपरासीको रामग्राममा हुन गइरहेको महाधिवेशनको तयारीका लागि हामी लगभग एक महिनादेखि जुटेका छौं ।...













