धनुषामा एउटा गाउँका ४६ जनामा देखियो कोरोना संक्रमण
हुलाकी न्यूज, जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा न ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मिल्दो जुल्दो कोरोना संक्रमितको लक्षण बिरामीको...
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित ७ जनाको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना सङ्क्रमणबाट बुटवलमा एक पत्रकारसहित ७ जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको...
भारतका प्रधानमन्त्री मोदीको लोकप्रियता घटदै
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना कहरबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको छ।
मर्निङ कन्सल्टले २०१९ को अगस्टदेखि मोदीको लोकप्रियताबारे सर्वेक्षण सुरु गरेको थियो।
मोदीको कुल रेटिङ...
महोत्तरीको अस्पतालका लागि मन्त्रालयले पठाएका ३ डाक्टर बेपत्ता
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ सामाजिक विकास मन्त्रालयले महोत्तरीको जलेश्वर अस्पतालका लागि पठाएका ३ डाक्टरहरु बेपत्ता भएका छन्।
मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरका डा. रविरंजन प्रधान...
कोरोनाको उपचार व्यवश्थापनमा जनमत नेता एक्सनमा
हुलाकी न्यूज, रौतहट । बढदो कोभिड महामारीको बेला सरकार र अन्य प्रमुख दलका नेताहरु निर्लज्ज तरिकाले सत्ताको कुर्सी खोसाखोस गर्ने खेलमा लागेको भए पनि...
बारामा भएको दाजुभाइको हत्या संलग्न आरोपमा एक युवक पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : बारामा भएको दाजुभाइको हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
बाराको सदरमुकाम कलैयामा स्थानीय २८ वर्षका युवकलाई पक्राउ गरिएको...
प्रदेश २ : मन्त्री यादवको संयोजकत्वमा अक्सीजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारमा सबै भन्दा महत्वपूर्ण रहेको अक्सीजन ग्यासको आभाव हुन नदिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको...
आज थप ६,८९१ जना भए कोरोना सङ्क्रमणमुक्त
हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ६,८९१ जनाले कोरोनालाई जितेका छन्।
केहीयता नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दो छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय...
जथाभावी आइसोलेसन सेन्टर नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह
हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेका हुन् ।
कोभिड- १९ संक्रमणका विरामीको संख्या...
नेपालमा गत २४ घण्टामा ८,२०३ जनामा कोरोना सङ्क्रमण
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,२०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २०,२८६ पीसीआर...













