हुलाकी न्यूज,जनकपुरधाम : कोरोना सङ्क्रमणबाट बुटवलमा एक पत्रकारसहित ७ जनाको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरी,पाल्पाकी ६० वर्षीया महिला,बुटवल–१३ का ५२ वर्षीय पुरुष,बुटवल–७ का ६० वर्षीय पुरुष, रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुष छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.