हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,२०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २०,२८६ पीसीआर परीक्षणमा ८,१३६ र ६९३ एन्टिजेन परीक्षणमा ६७ जनामा भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ४,७२,३५४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.