समाचार

प्रदेश २ लोकसेवा आयोगले माग्यो इन्जिनियर (सूचना सहित)

हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोगले इन्जिनियरहरुको माग गरेको छ। आयोगले प्रदेश निजामति सेवाका अधिकृत नवौं तहको लागि खुल्ला तर्फ इन्जिनियरको माग...

प्रदेश २ : नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठकमा आज अगामी आ.व. २०७८।०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । आज दिउँसो २ बजे...

नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने

हुलाकी न्यूज,जनकपुरधाम : नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। उक्त प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद...

राेट्रयाक्ट कल्व अफ पाेखरा युनिभर्सिटी द्वारा आयोजित “चक्र” का सम्पूर्ण चरणहरु सम्पन्न

हुलाकी न्यूज,जनकपुरधाम : राेट्रयाक्ट कल्व अफ पाेखरा युनिभर्सिटी द्वारा आयोजित "चक्र- अ हुप अफ नलेज" भन्ने कार्यक्रमका सम्पूर्ण चरणहरु पुर्ण सफलताका साथ आज समाप्त...

काँग्रेसबाट तीन मन्त्रीले गरे सपथ ग्रहण

हुुुुुुलाकी न्यू्ज,जनकपुरधाम :  मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार गर्नु भएको छ । आजै साझ नेपाली काँग्रेस बाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गर्नु...

मुख्यमन्त्री राउतले कांग्रेसलाई तीन र माओवादीलाई २ मन्त्रालय, सपथ आजै हुँदै

हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय लिएका छन्। राउतले जसपा महन्थ ठाकुर समूहका मन्त्रीलाई बर्खास्त गरेपछि...
प्रादेशिक कोभिड अस्पताल जनकपुर

सरकारद्वारा प्रदेश २ का दुई अस्प्ताललाई ७ वटा भेन्टिलेटर वितरण

हुलाकी न्यूज, जनकपुरधाम : मित्रराष्ट्र तथा दातृनिकायले सहयोग गरेको सात वटा भेन्टिलेटर सरकारले प्रदेश २ लाई दिएका हुुन । कोभिड–१९ का बिरामीको उपचार गरिरहेका ३४ वटा...

निषेधाज्ञा उल्लंघन गर्ने १६ पसल सञ्चालक पक्राउ

हुलाकी न्यूज,जनकपुरधाम : निषेधाज्ञाको उल्लंघन गरी पर्सामा पसल खोल्ने १६ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा अति आवशयक बाहेकका पसलहरु नखोल्ने निर्देशन विपरीत...

अफगानिस्तानमा तालिबानी कहर ११९ मारिए

हुलाकी न्यूज, जनकपुरधाम : जुन ३ र ४ दुई दिनमा अफगानिस्तानमा भएको हिंसात्मक झडपमा ११९ जना मारिएका छन्। अफगानिस्तानमा शान्ति प्रक्रिया सुरु गर्ने प्रयासस्वरुप अमेरिकी सेना...

सिरहा खण्डमा कालोपत्रे सुरु

हुलाकी न्यूज, जनकपुरधाम : नेपालकै पहिलो राजमार्ग लाइफलाइनको रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु भएको छ । सिरहा सदरमुकामको महावीर चौकदेखि बलान नदीसम्म...
error: