हुलाकी न्यूज, जनकपुरधाम : जुन ३ र ४ दुई दिनमा अफगानिस्तानमा भएको हिंसात्मक झडपमा ११९ जना मारिएका छन्।

अफगानिस्तानमा शान्ति प्रक्रिया सुरु गर्ने प्रयासस्वरुप अमेरिकी सेना फिर्ता हुने क्रमसँगै त्यहाँ हिंसा बढेको छ। जुन ३ मा ५४ जना मारिएका थिए, भोलिपल्टै ६५ जना मारिए।

११९ जनामध्ये १०२ सुरक्षाबलका सदस्य मारिएका छन्। हिंसक झडपमा घाइते हुनेको यकिन संख्या आउन सकेको छैन।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.