ईन्जिनियरै ईन्जिनियरको नेतृत्व रहेको एउटा पार्टी
हुलाकी न्यूज, काठमाडौं: विभिन्न राजनीतिक दलमा विभिन्न पेसाका व्यक्तिहरु सहभागी छन्। तर, एउटा यस्तो पार्टी छ जसको शिर्ष नेतृत्वमा ईन्जिनियर नै इन्जिनियर छन्।
इलेक्ट्रनिक्स ईन्जिनियर...
रुपन्देहीको गैंडहवा गा.पा. मा जनमतको अधिवेशन सम्पन्न (फोटो फिचर)
हुलाकी न्यूज, रुपन्देही :
डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा गैडहवा गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ ।
पौष २० गते गैडहवामा...
उपेन्द्र यादवले एक पक्षीय प्रशिक्षण चलाएकोमा युवा नेताहरुको आपत्ति
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी(जसपा) गठन भएपनि उपेन्द्र यादवले एक पक्षीय प्रशिक्षण चलाएको...
कांग्रेसले वडा स्तरसम्म आन्दोलन गर्ने (यस्तो छ आन्दोलनका कार्यक्रम)
हुलाकी न्यूज, काठमाडौं : नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले...
प्रचण्ड भारत जाँदै
हुलाकी न्यूज, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जाने बताएका छन्।
पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने...
उपेन्द्र यादवको प्रशिक्षणः ओली र देउवामाथि प्रहार, प्रचण्ड–नेपाल बारे मौन
हुलाकी न्यूज, जनकपुरधामः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लोकतन्त्र रक्षा गर्न नसक्ने दाबी...
नक्साका जमिन विधिवत् फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी...
नेकपामा देखापरेको विवादमा चीन र भारत दुवैको चलखेल बर्दे
हुलाकी न्यूज,काठमाडौँ : नेकपामा देखापरेको विवादमा चीन र भारत दुवैको चलखेल बढेर गएको छ।
नेपालको वा त्यसभित्र पनि एउटा राजनीतिक दलको आन्तरिक विवादमा कुनै विदेशी...
“जबसम्म केपी ओलीले पश्चाताप गर्ने छैनन्, जनताले क्षमा दिने छैन : प्रचण्ड
हुलाकी न्यूज,काठमाडौँ : मंगलबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै उनले ओलीले संविधानविरोधी काम गरेर आफूले आफूलाई भंग गरेको टिप्पणी गरे।
राजनीतिकरुपमा विभाजित प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल...
नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै
हुलाकी न्यूज,काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पुर्याउने सक्षम भएको...













