हुलाकी न्यूज, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जाने बताएका छन्।

पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने लागेको आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले जानकारी दिएका छन्।

स्थायी कमिटी सदस्य भेदुराम भुषालका अनुसार बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराएका हुन्।

भारतीय सञ्चार माध्यमहरुमा भने प्रचण्डले भारतको सहयोग मागेको चर्चा चलिरहँदा प्रचण्ड स्वयम् भारत जान लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.