नेपाली दुतावासअगाडि धर्ना
हुलाकी न्यूज, नयाँ दिल्ली, १० फागुन । मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्नुपर्ने माग सहित भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूताबासमा धर्ना दिएका छन्...
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलनमा
राजविराज, १० फागुन । राजविराज नगरपालिकाका कर्मचारीहरुले आइतबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
कर्मचारीहरुले कालोपट्टी बाँधेर विरोध जनाउने, नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गलाई...
मधेश आन्दोलनमा हतियार उठाएका समूह पक्राउ
हुलाकी न्यूज, जनकपुरधाम १० फागुन । जारी मधेश आन्दोलनमा हतियार उठाएका सशस्त्र समूह जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका नेताहरु पक्राउ परेका छन् ।
मधेश आन्दोलनकै क्रममा...
ओलीको देहरादुन भ्रमण रद्द
हुलाकी न्यूज, राजविराज, १० फागुन । भारतको देहरादुनमा अध्ययनरत मधेशी विद्यार्थीहरुले कालो झण्डा देखाउने भएपछि भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो...
सर्लाहीका सडक स्तरोन्नति गरिने
हुलाकी न्यूज, सर्लाही, १० फागुन । सर्लाही जिल्लाका लोकमार्ग देखि दक्षिण तर्फका दुई वटा ग्रामिण सडक को स्तरोन्नति गरिने भएको छ ।
विश्वबैंक को सहयोग...
किशोरी शिक्षामा लाखौँको भ्रष्टाचार
हुलाकी न्यूज, जनकपुर, १० फागुन । धनुषा जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको देखिएको छ । विद्यालय जानबाट वञ्चित...
सिराहामा आगलागी हुँदा ५० लाखको क्षति
हुलाकी न्यूज, सिरहा, १० फागुन । सिरहाको धनगढीमाई नगरपालिका १३ भर्लेनीमा आइतबार दिउँसो भिषण आगलागी हुँदा २५ परिवारको ४२ घर टहरा जलेको छ ।...
‘काली रमाइलो गरौं’ भन्ने न्यायाधीश माफी मागरे छुटे
हुलाकी न्यूज, जलेश्वर १० फागुन । अरुलाई न्याय दिने व्यक्ति नै माफी मागेर छुटेपछि सर्वसाधारणहरु अचम्भित बनेका छन् । महिलालाई यौन दुव्र्यवहार गरेको न्यायाधीश...
दिल्ली : जेलबाट छुटेलगतै दुतावास अगाडि प्रदर्शन हुँदै
हुलाकी न्यूज, नयाँ दिल्ली १० फागुन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको राजधानी नयाँ दिल्लीमा कालो झण्डा देखाएपछि पक्राउ परेका मधेशी–थारु विद्यार्थीहरु आइतबार...
सप्तरीमा भैरव प्रदर्शनमा रोक
हुलाकी न्यूज, राजविराज, ९ फागुन । मधेस विरोधी भावना फैलाएको भन्दै मधेसी मोर्चा सप्तरीले नेपाली फिल्म ‘भैरव’ प्रदर्शनमा रोक लगाएको छ ।
राजविराजको सिनेमा हलमा...













