Dharna-Nepal-embassy-delhi
हुलाकी न्यूज, नयाँ दिल्ली, १० फागुन । मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्नुपर्ने माग सहित भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूताबासमा धर्ना दिएका छन् ।

पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहको नेतृत्वमा दुई जर्दन भारतीय नागरिकले धर्ना दिएका हुन् । सींहले यसअघि मधेस आन्दोलनको पक्ष लिँदै यसको समर्थनमा लाखौं बिहारीलाई उतार्ने चेतावनी दिएका थिए ।

नेपालस्थित नेपाली दूताबासमा धर्ना दिनेहरुले मधेसी मोर्चाको ११ बुँदे माग पुरा गर्न संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.