हुलाकी चर्चा

मधेशी मोर्चाका केन्द्रीय नेतासहित २८ माथि ज्यान मुद्दा

हुलाकी न्यूज, जलेश्वर २७ फागुन । मधेश आन्दोलन क्रममा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या र उनी चढेको एम्बुलेन्समा आगजनी गरेको अभियोगमा सद्भावना...

मधेशी मोर्चा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र दिदै

हुलाकी न्यूज, काठमाडौं २७ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । विहीबार बसेको मोर्चाको बैठकले शुक्रबार...

लुम्बिनी : बौद्ध विश्व विद्यालय भवनको शिलान्यास

रबिन्द्र प्रताप गुप्ता, भैरहवा २७ फागुन । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध विश्व विद्यालय भवनको बिहीबार एक समारोहका बिच शिलान्यास गरिएको छ । विद्यालयका कुलपती नरेश मान...

मधेशी मोर्चा बैठक : सरकारलाई ज्ञापन, आन्दोलनबारे जानकारी

हुलाकी न्यूज, काठमाडौं २७ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई ज्ञापन पत्र बुझाउने विषयमा छलफल गर्दैछ । साथै आन्दोलनका भावी कार्यक्रम बारे पनि...

मिथिला परिक्रमा गिरिजास्थानमा (परिक्रमाको चर्चासहत)

हुलाकी न्यूज, जनकपुरधाम २७ फागुन । मधेशको बहुचर्चित मिथिला मध्यमा परिक्रमा बिहीबार भारतको गिरिजास्थान पुगेको छ । मंगलबारदेखि सुरु भएको परिक्रमा बुधबार भारत बिहारको...

मातृका यादवको राजनीतिक सम्मेलन बैशाखमा हुने

हुलाकी न्यूज, काठमाडौं २७ फागुन । नेकपा (माओवादी)का संयोजक मातृका यादव नेतृत्वको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको राजनीतिक सम्मेलन बैशाखमा हुने भएको छ ।...

कांग्रेस एक्लैले मधेशको समस्या समाधान गर्न सक्दैन : कोषाध्यक्ष यादव

हुलाकी न्यूज, काठमाडौं २६ फागुन । नेपाली काँग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले काँग्रेस एक्लैले मधेशको समस्या समाधान गर्न नसक्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित...

क्षीरेश्वरनाथ महादेव मन्दिरको सरसफाई

अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २६ फागुन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत हरिहरपुरमा पर्ने क्षीरेश्वरनाथ महादेव मन्दिरको बुधवार सरसफाई गरिएको छ । महाशिव रात्रीको अवसरमो श्रद्धालुभक्तजनहरुको...

दिल्लीः विश्व सांस्कृतिक महोत्सवमा मधेशी नेताहरु पनि आउँदै

हुलाकी न्यूज, नयाँ दिल्ली २६ फागुन । भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको विश्व सांस्कृतिक महोत्सवमा मधेशी नेताहरु पनि सहभागी हुने भएका छन् । आयोजकले...

नेपाली सेनालाई मधेशीले हराउनेछ : तिवारी

हुलाकी न्यूज, काठमाडौं २६ फागुन । मधेशमा सेना परिचालन सम्बन्धी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको वक्तव्यको विरोध मधेशीहरुले गर्दैछन् । यसैक्रममा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका...
error: