Lumbini_biswabidhyalaya
रबिन्द्र प्रताप गुप्ता, भैरहवा २७ फागुन ।
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध विश्व विद्यालय भवनको बिहीबार एक समारोहका बिच शिलान्यास गरिएको छ ।

विद्यालयका कुलपती नरेश मान बज्राचार्यको सभापतित्व तथा पूर्व शिक्षामन्त्री एवं तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाको प्रमुख आतिथ्यता शिलान्यास गरिएको छ ।

रुपन्देहीको सउपकडी–३ खडैया, प्रेमनगरमा निर्माण गरिने उक्त विश्वविद्यालय भवन शिलान्यास तथा भवन निर्माण पदस्थापन समारोहमा नेकपा एमालेका संसद आदित्य नारायण कसौधन, रुपन्देही क्षेत्र नम्बर ७ का संसद तथा तमलोपाका केन्द्रीय सदस्य कमलेश्वर पुरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य फकरुदिन खान, तमलोपाका रुपन्देही जिल्ला प्रवक्ता मोहम्मद इस्लामलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.