कैदिसँग सांसद र प्रजिअको होली
हुलाकी न्यूज, गौर, चैत १० । रौतहटको सदरमुकाम गौरस्थित कारागारमा रहेका कैदीले जिल्लाका सांसद र प्रजिअसँग होली मनाएका छन् ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर...
यसवर्ष महतोले होली मनाएनन्
हुलाकी न्यूज, काठमाण्डौ, १०चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस वर्षको होली नमनाउने बताएका छन् । यसवर्ष भएका विभिन्न घटनाहरु सम्झँदै उनले उत्सव...
मधेशीलाई जनजातिले सहयोग गर्ने पक्का छ : अनिल झा
हुलाकी न्यूज, काठमाण्डौँ , चैत । नेपाल सद्भावना पार्टिका अध्यक्ष अनिल कुमार झाले मधेशी र जनजातिले खस आर्यसँग एक भएर लड्नुपर्ने बताएका छन् ।
मधेशी...
दिल्ली : होलीको रकम मधेश आन्दोलनका घाइतेलाई
हुलाकी न्यूज, नयाँ दिल्लीं १० चैत । युनाईटेड मधेशी नयाँ दिल्लीले होलीमा उठ्ने रकमको २० प्रतिशन मधेश आन्दोलनका घाइतेको उपचारमा खर्च गर्ने जाएको छ...
यसरी भयो परिक्रममा सम्पन्न (फोटो फिचरसहित)
अमरेन्द्र कुमार यादव, जनकपुरधाम १० चैत । मधेशको प्रसिद्ध १५ दिवसीय मध्यमिक परिक्रमा बुधवार अन्तरगृह परिक्रमा गरि विधिवत रुपमा सम्पन्न हुँदैछ । नेपाल र...
को बनलान् मधेशका महामुर्ख ?
अमरेन्द्र कुमार यादव, जनकपुरधाम १० चैत्र । प्रत्येक बर्ष झैं यस बर्ष पनि मिथिला नाट्यकला परिषद् जनकपुरले होली पर्वको अवसरमा दुई दिवसिय कार्यक्रम गरेको छ...
होलीलाई मध्यनजर गरी मधेशमा सुरक्षा व्यवस्था कडा
राम नारायण पंडित, सिरहा ९ चैत । होलीलाई मध्यनजर गरी मधेशका जिल्लाहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीलगायतका...
जलेश्वरमा ‘फुगवा फुरदंग’ सम्पन्न, सहभागी भएनन् सरकारी पक्ष
रंजन भण्डारी, जलेश्वर ९ चैत । जलेश्वरमा फगुवा फुरदंग कार्यक्रम सम्पन्न भएको छ ।
सोमवार लोप हुदै गएको जोगिरा गाउन होल्लैयाका दुई टोली सहभागी भएका...
अपहरणमा परेको भनिएका किशोर काठमाडौं घुम्दै
हुलाकी न्यूज, काठमाडौं ९ चैत । जनकपुरधामबाट अपहरणमा परेको भन्दै खोजतलास गरिएका एक जना किशोर काठमाडौं घुम्न आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय...
होली पछि राष्ट्रिय आन्दोलन : शरत्सिंह भण्डारी
हुलाकी न्यूज, जनकपुर ९ चैत । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले होली पछि हुने आन्दोलन राष्ट्रिय स्तरको हुने बताएका छन् ।
पार्टीका संसद...













