Saratsingh-1
हुलाकी न्यूज, जनकपुर ९ चैत । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले होली पछि हुने आन्दोलन राष्ट्रिय स्तरको हुने बताएका छन् ।

पार्टीका संसद दिनेश प्रसाद साहले जनकपुरधाममा गरेको होली मिलन समारोहमा बोल्दै अध्यक्ष भण्डारीले अवको अन्दोलन हुने र त्यसले निर्णायक मोड लिने दाबी गरे ।

भण्डारीले भने,‘ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तत्काल शक्ति संचयमा केन्द्रित भएको छ, अव शक्तिशाली आन्दोलन हुनेछ ।’
अबको आन्दोलनमा विभेदमा परेका आदिवासी–जनजाति लगायतका समदायको पनि सक्रिय सहभागिता रहनेछ उनले थपे । उनले आपसी सदभावको लागि अघि बढन सहभागीहरुमा आगहसमेत गरे ।

Saratsingh-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.