मधेशीहरुले चार पटक सिंहदरबार घेर्दा पनि अधिकार पाएनन्
हुलाकी न्यूज, काठमाडौं ८ जेठ । मधेशीहरुले चार–चार पटक सिंहदरबार घेर्दा पनि अधिकार नपाएको वरिष्ठ पत्रकार सुकेश्वर पाठकले बताएका छन् ।
शनिबार एक कार्यक्रममा हुलाकी...
फोरम नेपालका नेताहरु सदभावनामा
हुलाकी न्यूज, काठमाडौं ८ जेठ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय नेताहरुसहित विभिन्न जनवर्गीय संगठनका नेताहरु सदभावना पार्टीमा प्रवेश गरेका छन् ।
फोरमका केन्द्रीय सदस्य...
लुम्बिनीबाट सीके राउतका २२ जना कार्यकर्ता पक्राउ
हुलाकी न्यूज, कपिलवस्तु ८ जेठ । स्वतन्त्र मधेश गठबन्धनका २२ जना कार्यकर्ता लुम्बिनीबाट पक्राउ परेका छन् ।
शनिबार दिउँसो लुम्बिनीमा बुद्ध जयन्ती मनाईदै गरेको स्थलबाट...
उपेन्द्र यादव र राजेन्द्र महतोबीच ट्रेड युनियन विवाद
हुलाकी न्यूज, काठमाडौं ७ जेठ । हालै पहिलो महाधिवेशन गरेको मधेशी ट्रेडयुनियन महासंघलाई लिएर मधेशी जनअधिकार फोरम नेपाल र सदभावना पार्टीबीच विवाद भएको छ...
वार्ता बारे औपचारिक जानकारी आए औपचारिक जवाफ दिन्छौं : महतो
हुलाकी न्यूज, काठमाडौं ७ जेठ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलतरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनलाई वार्तामा आउन आह्वान गरेको छ ।
तर मोर्चाका...
आदिवासी जनजाति नेताहरुद्वारा काँग्रेस परित्याग
हुलाकी न्यूज, काठमाडौं ७ जेठ । नेपाली काँग्रेस बाहुबल र डनबादबाट चलेको भन्दै आदिवासी जनजातिसहितका नेताहरु पार्टी परित्याग गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन...
मधेशमा मानव अधिकारको अवस्था बारे बुहत्त अन्तरक्रिया हुँदै
हुलाकी न्यूज, काठमाडौं ७ जेठ । मधेशमा मानव अधिकारको अवस्था बारे शनिबार काठमाडौंमा बृहत्त अन्तरक्रियाको आयोजना गरिएको छ ।
मधेश मानव अधिकार अमेरिकाले आयोजना गर्न...
एकता पछि मातृका यादवले भने,‘मधेश मेरो प्रधान मुद्दा’
हुलाकी न्यूज, काठमाडौं ६ जेठ । मातृका यादव नेतृत्वको नेकपा (माओवादी) पनि माओवादीहरुको एकीकरण प्रक्रियामा सहभागी भएको छ ।
विहीबार माओवादीहरुको एकतापछि निर्माण भएको ‘नेकपा...
सिंघानियाका सुटरलाई सदभावना पार्टी कार्यालयमा हतियार !
हुलाकी न्यूज, काठमाडौं ६ जेठ । जनकपुरधामका व्यापारी तथा सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्डमा प्रहरीको अनुसन्धान पुनः बाझिएको छ ।
प्रहरीको अनुसन्धानमा एक ठाउँमा...
टैगोरको जन्म जयन्तीमा भारतीय दुतावासले गरे विशेष कार्यक्रम
हुलाकी न्यूज, काठमाडौं ६ जेठ । विश्व प्रख्यात साहित्यकार स्व.रविन्द्रनाथ टैगोरको जन्म जयन्तीको अवसरमा भारतीय दुतावास काठमाडौंले विशेष कार्यक्रम गरेको छ ।
बुधबार भारतीय राजदूतावास...













