मधेशी मोर्चाको बैठकमा सरकार बारे छलफल हुँदै
हुलाकी न्यूज, काठमाडौं २९ असार । संसदमा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दल तथा संघीय गठबन्धनका प्रतिनिधिहरुबीच सरकारका विषयमा छलफल हुँदैछ ।
आगामी सरकारमा जाने...
बारा : आधुनिक बजार नक्सा मै सिमित
तिवारी यादव, बारा(परवानीपुर) २९ असार । बारा जिल्लाको लिपनिमाल ६ परवानिपुर बजार जिल्लाकै चर्चित रहे पनि आधुनिक बजार बनाउने योजना नक्सा मै सिमित रहेको...
रौतहट : दुई पेट्रोल पम्प शिल
हुलाकी न्यूज, रौतहट, २९ असार । अनुगमन टोलीले रौतहटमा संचालन रहेका दुइवटा पेट्रोल पम्पलाई शिल गरेको छ ।
नाप तौल क्षेत्रीय कार्यालय विरगंज, जिल्ला प्रसाशन...
व्यापारीलाई यातना दिने प्रहरीलाई कारबाही
हुलाकी न्यूज, राजविराज २९ असार । पक्राउ परेका एक व्यापारीलाई यातना दिएको आरोपमा प्रहरी निरीक्षक र दुई प्रहरीलाई कारबाही हुने भएको छ ।
सप्तरी जिल्ला...
ओलीलाई मधेशीकै भर
हुलाकी न्यूज, काठमाडौं २८ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओली...
ओली सरकार ढाल्न कांग्रेस–माओवादीबीच सातबुँदे सहमति
हुलाकी न्यूज, काठमाडौं २८ असार । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सातबुँदे सहमति भएको छ ।
कांग्रेस–माओवादीबीच भएको...
प्रचण्डका लागि घातक हुन्छ : सञ्चारमन्त्री
हुलाकी न्यूज, काठमाडौं २८ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय स्वयम नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री बन्ने...
सहमति कार्यान्वयन नगरेको भन्दै माओवादीद्वारा समर्थन फिर्ता (चिठीसहित)
हुलाकी न्यूज, काठमाडौं २८ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिहरु कार्यान्वयन नगरेको भन्दै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ ।
मंगलबार...
सुगौली सन्धी बारे काठमाडौंमा विशेष बहस हुँदै
हुलाकी न्यूज, काठमाडौं २८ असार । ‘सुगौली सन्धीको दुई सय वर्ष पछि मधेशीको अवस्था’ विषयक प्यानल डिस्कसन काठमाडौंमा हुँदैछ । मधेश मानव अधिकार(मधुर) अमेरिका...
महोत्तरी : जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी
हुलाकी न्यूज, जलेश्वर २७ असार । अस्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय महोत्तरीमा तालाबन्दी गरेका छन् ।
महिनौंदेखि आन्दोलनरत् रहेका स्थायी शिक्षकहरुले आफूहरुको मागप्रति बेवास्ता बताउँदै...











