talabandi1
हुलाकी न्यूज, जलेश्वर २७ असार । अस्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय महोत्तरीमा तालाबन्दी गरेका छन् ।

महिनौंदेखि आन्दोलनरत् रहेका स्थायी शिक्षकहरुले आफूहरुको मागप्रति बेवास्ता बताउँदै तालाबन्दी गरेका छन् ।

तालाबन्दी कारण जिशिकाका सम्पूर्ण कामकाज ठप्प भएको छ ।

अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्ने, आठौं शिक्षा विधेयक संशोधन गर्नुपर्ने, अस्थायी शिक्षकहरुलाई एकपल्ट आयोग दिन लगाई अनुतीर्ण भएकाहरुलाई गोल्डेन ह्यानसेक दिएर विदाई गर्नुपर्ने लगायतका माग अस्थायी शिक्षकहरुले राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.