पछिल्लो २४ घण्टामा मुलुकमा एकैदिनमा १६८ मृतक थपिए
हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।
२० हजार ३६२ वटा पीसीआर र ४२४ वटा...
भारतले २ देखि १८ वर्षका उमेर समूहका बच्चाका लागि कोरोना भ्याक्सिन दिने तयारी
हुलाकी न्यूज,जनकपुरधाम : भारतले २ देखि १८ वर्षका उमेर समूहका लागि पनि कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ ।
यो तयारी सम्भव भए क्यानडा...
राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् नर्सको प्रशंसा
हुलाकी न्यूज,जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गरेकी छन् ।
भण्डारीले बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा...
भारतको गंगा नदीका विभिन्न घाटहरुमा तैरिरहेकाे अवस्थामा लाशहरु देखियो
हुलाकी न्यूज,जनकपुरधाम : भारतको गंगा नदीमा लाश बग्ने क्रम राेकिएकाे छैन ।
हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारकाे बक्सर...
प्रादेशिक कोभिड अस्पताल जनकपुरमा तोडफोड
हुलाकी न्यूज,जनकपुरधाम : सिकिस्त संक्रमितको मृत्युुपछि प्रादेशिक कोभिड अस्पताल जनकपुरमा तोडफोड भएको छ।
समयमै भर्ना नगर्दा मृत्यु भएको भन्दै एक समूहले मंगलबार साढे ५ बजे...
पछिल्लो २४ घण्टामा ९४८३ जना थप संक्रमित, २२५ जना मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : कोरोनाभाइरस संक्रमणको कारण मंगलबार २२५ जना मृतक थपिएका छन् ।
अहिलेसम्म एकैदिनमा थपिएको यो सर्वाधिक संख्या हो । सेनाले व्यवस्थापन गरेको शवलाई अद्यावधिक...
प्रदेश २ : सरकारले ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय
हुलाकी न्यूज,जनकपुरधाम : प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आइतवार र...
प्रहरी जवानको शव झुण्डिएको अवस्थामा फेला
हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीमा एक प्रहरी जवानको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको सम्सी गाउँपालिकास्थित प्रहरी चौकी सम्सीमा कार्यरत २५ वर्षीय प्रहरी...
प्रदेश २ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ मा आज थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नरायणी अस्पतालमा उपचारको क्रममा तीनैजनाको मृत्यु भएको अस्पतालका...
कोरोना पोजेटिभ भएका पूर्वराजा ज्ञानेन्द्रले जिते कोरोना
हुलाकी न्यूज,जनकपुरधाम : भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर आएपछि कोरोना पोजेटिभ भएका पूर्वराजा ज्ञानेन्द्र शाह निको भएका छन्।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको पिसिआर...












