हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।

२० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार एकैदिनमा १६८ जनाको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । निको हुने दर ७४.९ प्रतिशत छ ।

बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.