दिल्लीमा सोमबारबाट लकडाउन हटाइने
हुलाकी न्यूज, जनकपुरधाम : भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसका संक्रमण घटेपछि आगामी सोमबारबाट त्यहाँ लागू गरिएको लकडाउन हटाइने भएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज दिल्लीको...
गणतन्त्र दिवसमा ४३० कैदीलाई माफी
हुलाकी न्यूज,जनकपुरधाम : १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीको कैदकट्टा गरी माफी दिएकी छिन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको संविधानको धारा...
कविता : एक दिन तिमी महिनावारी हुनेछौ
शीर्षक : महिनावारी हुनेछौ
शब्द : काजल झा
एक दिन तिमी महिनावारी हुनेछौ !
नडराउनु तिमी , नआतिनु तिमि
योनिबाट जब रगत आउने छ तब डरले थरथर नकाम्नु...
देशभर ३९ लाख ८७ हजार २६७ वटा सवारीसाधान दर्ता
हुलाकी न्यूज,जनकपुरधाम : चालू आर्थिक वर्षको फागुन महिनासम्ममा देशभर ३९ लाख ८७ हजार २६७ वटा सवारीसाधान दर्ता भएका छन्।
केन्द्रीय तथ्यांक विभागको जानकारीअनुसार चालू आर्थिक...
भारतसँगको सीमा विवाद समाधान गरिनेछ : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “ऐतिहासिक सन्धी,...
भर्चुअल सम्बादमा मुख्यमन्त्री राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग छलफल
हुलाकी न्यूज,जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग छलफल गर्नु भएको छ ।
मुख्यमन्त्री तथा...
महोत्तरीमा विरामी तिनका कुरुवाहरु र स्वस्थकर्मिलाई निःशुल्क पोषणयुक्त खाना खुवादै
हुलाकी न्यूज,जनकपुरधाम : महामारी नियन्त्रण र व्यवस्थापन समितिद्वारा विगत दस दिन देखी निरन्तरत जिल्ला अस्पताल महोत्तरी जलेश्वरमा कोविड विरामी तिनका कुरुवाहरु र स्वस्थकर्मिलाई...
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकै भएपनि कारबाही हुने : गृह मन्त्रालय
हुलाकी न्यूज,जनकपुरधाम : गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्यमा संलग्नलाई बारबाही हुने बताएको छ।
आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गैरजिम्मेवार र...
आज ६,९५१ कोरोना सङ्क्रमित थपिए
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ६,९५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १९,३१३ पीसीआर...
आज थप ९६ कोरोना सङ्क्रमितका मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : कोरोनासम्बन्धी कारणले आज ९६ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले...













