हुलाकी न्यूज,जनकपुरधाम : कोरोनासम्बन्धी कारणले आज ९६ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ७,०४७ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये १.२८ प्रतिशतले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.