शिक्षा क्षेत्रकालाई १ खर्ब ४ अर्ब बजेट
हुलाकी न्यूज,जनकपुरधाम : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि एक खर्ब ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट घोषणा...
काठमाडौं-तराई द्रुत मार्ग निर्माणको लागि ८ अर्ब १५ करोड
हुलाकी न्यूज,जनकपुरधाम : सकारले काठमाडौं–तराई/मधेस द्रुत मार्ग निर्माणको लागि आउँदो आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद...
रेलमार्ग विस्तारको अध्ययन गर्नलाई १० अर्ब बजेट
हुलाकी न्यूज,जनकपुरधाम : सरकारले आगामी आर्थिक वर्षमा रेलमार्ग विस्तारको अध्ययन गर्नलाई १० अर्ब बजेट विनियोजन गरेको छ।
पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं केरुङ, रक्सौल काठमाडौं रेलमार्गको...
खेलकुदमा बजेट बृद्धि
हुलाकी न्यूज,जनकपुरधाम : अर्थमन्त्री विष्णु पौडेलले गत वर्षको तुलनामा युवा तथा खेलकुदमा बजेट बृद्धि गरेका छन्।
उनले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ७४...
कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६,०८० ले जिते कोरोना
हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ६,०८० जनाले कोरोनालाई जितेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,३४,७५० जना...
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने
हुलाकी न्यूज,जनकपुरधाम : नेपाल सरकारले आगामी आर्थिक वर्षमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लाने प्रयास गर्ने जनाएको छ।
आज अध्यादेशमार्फत् ल्याइएको बजेट पाठ गर्दै अर्थमन्त्री...
सरकारद्वारा बजेट अध्यादेश जारी गर्न सिफारिस
हुलाकी न्यूज,जनकपुरधाम : सरकारले बजेट अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश जारीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस पेश...
जनकपुरधामको ऐतिहासिक महादेव मन्दिरमा चोरी
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित कुवारामपुरमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरको मुलद्वारको ताल्चा तोडेर मुर्ति र धनसहितका विभिन्न सामग्रीहरु चोरी भएको छ।
गतराति वर्षा...
गणतन्त्र दिवसको शुभकामना : मन्त्री महतो
हुलाकी न्यूज,जनकपुरधाम : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोज्युले प्रदेश, देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनीहरुमा गणतन्त्र दिवसको हार्दिक मंगलमय...
नेपाललाई जतिसक्दो छिटो कोरोना खोप उपलब्ध गराउने अमेरिकाको प्रतिवद्धता
हुलाकी न्यूज,जनकपुरधाम : अमेरिकाले जतिसक्दो छिटो नेपाललाई कोरोना खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
अमेरिकाको लागि नेपाली राजदूत युवराज खतिवडासँग शुक्रबार भएको भेटमा अमेरिकी विदेश...












