वैदेशिक रोजगारीमा मृत्यु भएका ७३२ जनाको शव नेपाल ल्याइयो
हुलाकी न्यूज,जनकपुरधाम : सरकारले कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका ७३२ जना नेपालीको शव उद्धार गरी नेपाल ल्याएको छ।
२०७७ वैशाख...
फ्रान्सका राष्ट्रपतिलाई एक व्यक्तिले हाने थप्पड
हुलाकी न्यूज,जनकपुरधाम : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई एक व्यक्तिले थप्पड हानेका छन्।
मंगलबार राष्ट्रपति म्याक्रो देशको दक्षिण–पूर्वी क्षेत्रको भ्रमणमा रहेका बेला गालामा थप्पड मारिएको हो।
भेलेन्स...
प्रदेश २ का मुख्यमन्त्री राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन मन्त्रालय टुक्र्याए
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन मन्त्रालय टुक्र्याएका छन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले...
देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८२ हजार ७३६
हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ८२ हजार ७३६ जना कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ।
सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ७६...
पूर्वमन्त्री प्रभु शाहले भने -संविधान पुनर्लेखन गर्नुपर्छ
हुलाकी न्यूज,जनकपुरधाम : पूर्वमन्त्री तथा नेता प्रभु शाहले संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन्।
संकट समाधानका लागि संविधानको समीक्षा जरुरी भएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका...
एनसेलले परिमार्जन गर्यो १९ देशको कल शूल्क
हुलाकी न्यूज,जनकपुरधाम : एनसेलले जेठ २१ गतेदेखि लागु हुनेगरी १९ देशको अन्तर्राष्ट्रिय कल शूल्क परिमार्जन गरेको छ।
नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई गत जेठ ९ गते...
मंगलबार बसेको प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध
हुलाकी न्यूज,जनकपुरधाम : विपक्षी दलका सांसदहरुले मंगलबार बसेको प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । आफूहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको...
अघोषित लोडसेडिङविरुद्ध जनकपुरमा प्रदर्शन
हुलाकी न्यूज,जनकपुरधाम : अघोषित लोडसेडिङविरुद्ध जनकपुरधाममा नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालय अगाडी यूवाहरुले प्रदर्शन गरेका छन्।
नेकपा एमाले समर्थक रहेका युवाहरुले अघोषित लोडसेडिङले जनकपुरका बासिन्दालाई...
डकैतीको क्रममा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते
हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीमा एक घरमा डकैतीको क्रममा डाकाले प्रहार गरेको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छन् ।
गए राति लोहारपट्टी नगरपालिका ६...
सेयर बजारबाट सरकारलाई मासिक एक अर्ब राजश्व
हुलाकी न्यूज,जनकपुरधाम : सरकारले सेयर बजारबाट प्रशस्त राजश्व संकलन गर्न थालेको छ।
गत वर्ष २०७७ सालसम्म वर्षभरी मुस्किलले सरकारलाई सेयर बजारबाट एक अर्ब राजश्व संकलन...













