समाचार

महामारी नियन्त्रण र व्यवस्थापन समितिले गरे कोरोनाकालको खर्चविवरण पारदर्शी

हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारीको समयमा विभिन्न दाताहरुसँग संकलन गरेको रकम माहामारी नियन्त्रण  समितिले सम्पूर्ण खर्च हिसाब पारदर्शी गरेका हुन् । कोभिड–१९ नियन्त्रणका लागि भनिएको...

मन्त्री यादव – केपी ओलीको घमण्डलाई तोड्न हामी अन्ततः सफल भएका छौँ

हुलाकी न्यूज, जनकपुरधाम : प्रतिनिधिसभा पुनःस्थापना हुनु भनेको कानुनी राज्य अहिले पनि यथावत रहेको कुरालाई प्रमाणित भएको प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक...

बाबुराम भट्टराई – राष्ट्रपतिले पनि राजीनामा दिनुपर्छ

हुलाकी न्यूज, जनकपुरधाम : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन्। सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको आदेश दिएलगत्तै उनले...

जनकपुरधाममा एमालेनिकट युवा विद्यार्थीले गरे प्रदर्शन

हुलाकी न्यूज, जनकपुरधाम : कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नदिएको सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै दिएको आदेशविरुद्ध जनकपुरमा एमालेनिकट युवा विद्यार्थीले प्रदर्शन गरेका हुन्...

बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैते धान उत्पादन

हुलाकी न्यूज, जनकपुरधाम :बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको...

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी

हुलाकी न्यूज, जनकपुरधाम :सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेका छन्। संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश...

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा लाखौंको क्षति

हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीमा खाना पकाउने ग्यास लिक भएर आगोलाग्दा लाखौंकोक्षति भएको छ। आइतबार बिहान महोत्तरी लोहारपट्टी नगरपालिका वार्ड न ३ का बस्ने नथुनि...

सर्वोच्चले गर्यो संसद विघटन बदर

हुलाकी न्यूज,जनकपुरधाम : प्रतिनिधिसभा दोस्रोपटक पुनः ब्यँतिएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर...

जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० खोप आज काठमाडौं आईपुग्यो

हुलाकी न्यूज,जनकपुरधाम : जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप आज काठमाडौं आइपुगेको छ। अमेरिकी अनुदान सहयोगमा कोभ्याक्समार्फत पठाइएको सो खोपमार्फत नेपालले...

नेकपा एमालेको स्थायी कमिटी बैठक साँझ बस्ने

हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। साँझ ५ बजेपछि बैठक बस्ने तय भएको छ। बैठकले कार्यदलले आइतबार जुटाएको १०...
error: