सडकमा एक युवतीको शव फेला
हुलाकी न्यूज, जनकपुरधाम : झापाको बिर्तामोडमा सोमबार बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।
बिर्तामोड नगरपालिका– ५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल...
नवविवाहिता महिलाको शंकास्पद मृत्यु
हुलाकी न्यूज, जनकपुरधाम :धनुषामा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ।
बटेश्वर गाउँपालिका–२ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको शंकास्पद मृत्यु भएको...
सडेको अवस्थामा सुजिता ठाकुरको शव फेला
हुलाकी न्यूज ,महोत्तरी : गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव...
साफ फुटबल नेपालमा आयोजना हुन्छ ः प्रधानमन्त्री
हुलाकी न्यूज ,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...
एक हजार ८३१ मा कोरोना सङ्क्रमण
हुलाकी न्यूज , काठमाडौं : बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...
प्रदेश २ मा विपक्षी दलले गरियो प्रदेशसभाको वैठक अवरुद्ध
हुलाकी न्यूज , जनकपुरधाम : प्रदेश २ सभाको बैठक विपक्षी दलका सांसदले पुनः अवरुद्ध गरेका छन् ।
यसअघि सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग...
महोत्तरीको सुजिताको शव ट्वाइलेटको हदबाट बरामद
हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव पनि भेटिएको छ ।
प्रहरीले बेपत्ता भएको एक महिनापश्चात सुजिताको शव...
महिला जनमत संघद्वारा काठमाडौंमा रक्तदान
हुलाकी न्यूज , काठमाडौं : डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन महिला जनमत संघ काठमाडौंले रक्तदान कार्यक्रम गर्नुभएको हो ।
शनिबार महिला जनमत...
इन्धनमा भएको मूल्यवृद्धिको विरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा
हुलाकी न्यूज,जनकपुरधाम : इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले आइतबार देशभर शंख...
अस्पतालमा ४ दिनदेखि बन्धक सुत्केरी घर फर्किन्
हुलाकी न्यूज,जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा सुत्केरी महिला अस्पतालमा बन्धक भएको घटना सञ्चारमाध्यम मार्फत सार्वजनिक भएपछि सुत्केरी बन्धक मुक्त भएकी छिन् ।
धनुषाकी क्षीरेश्वरनाथ...












