हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। साँझ ५ बजेपछि बैठक बस्ने तय भएको छ। बैठकले कार्यदलले आइतबार जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने तयारी छ।

आइतबार सहमति सार्वजनिक गर्दै कार्यदलमा रहेका सदस्यले भने आजको स्थायी कमिटीको बैठकमा सहभागी हुने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.