हुलाकी न्यूज, जनकपुरधाम :सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेका छन्।
संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो।
प्रतिनिधिसभाको विघटन ७६(५) र ७ मा रहेको प्रावधानअनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताउनुभएको छ।देउवालाइर्य प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदले हस्ताक्षर सहित निवेदन दिएका थिए।