सर्लाहीमा विषालु सर्पले डस्दा बालकको मृत्यु
हुलाकी न्यूज, जनकपुरधाम : सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ भोक्टेनी बस्ने रीता ठाकुरको पाँच वर्षीय छोरा शिवम् ठाकुरको करेत सर्पको डसाईबाट मृत्यु भएको छ...
बाटोमा फेला परेको ५० हजार रुपैयाँ प्रहरीको जिम्मामा
हुलाकी न्यूज, जनकपुरधाम : विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित एयरपोर्ट मोडमा फेला परेको ५० हजार रुपैयाँ प्रहरीलाई बुझाइएको छ।
सौर्य बचत तथा ऋण सहकारी...
कोरोना महामारीले अमेरिका र बेलायतमा महंगी
हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारीले अमेरिका र बेलायतमा महंगी बढाएको छ।
बेलायतमा खाद्य वस्तु र मोटर इन्धनमा मूल्य वृद्धि भएको छ भने बेलायतको राष्ट्रिय...
नेपाल राष्ट्र बैंकले बनाए आफ्नै मोबाईल एप
हुलाकी न्यूज, जनकपुरधाम : नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेका छन्।
राष्ट्र बैंककी डेपुटी गर्भनर डा.निलम ढुंगाना तिम्सिनाले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाइल एप...
प्रदेश २ लोक सेवा आयोगले कर्मचारी भर्नाको लागि निकाल्यो विज्ञापन
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ लोक सेवा आयोगले अधिकृत स्तर प्राविधिक अप्राविधिकको लागि ठ्रलो संख्यामा विज्ञापन निकालेका छन्।
प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए
हुलाकी न्यूज, जनकपुरधाम : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगकाे वार्तापछि मूल्य घटाइएको हो। निगम सञ्चालक समितिले बुधबार राति...
नेपाली कांग्रेसका उपसभापति गच्छदार १० लाख धरौटीमा रिहा
हुलाकी न्यूज, जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा...
प्रधानमन्त्री देउवा नेकपा एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगे
हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाललाई भेट्न देउवा उनकै निवासमा...
भारतीय राजदूतले प्रधानमन्त्री देउवालाई दिए बधाई
हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।
देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत...
नेपालमा फेरि कोरोना संक्रमितको संख्या वृद्धि हुँदै
हुलाकी न्यूज, जनकपुरधाम : नेपालमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९ सय पाँचजना संक्रमित थपिएका...













