हुलाकी न्यूज, जनकपुरधाम : नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेका छन्।

राष्ट्र बैंककी डेपुटी गर्भनर डा.निलम ढुंगाना तिम्सिनाले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाइल एप सार्वजनिक गरेकी हुन्।

अबदेखि बैंकले एपमार्फत बैंकका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सूचना प्राप्त गर्न सकिन्छ भने हाल वेटा भर्सजनमा सार्वजनिक भएको एप केही समयपछि आईओएस अपरेटिङ सिस्टममा लैजाने बैंकले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.