हुलाकी न्यूज, जनकपुरधाम : विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित एयरपोर्ट मोडमा फेला परेको ५० हजार रुपैयाँ प्रहरीलाई बुझाइएको छ।


सौर्य बचत तथा ऋण सहकारी संस्थामा कार्यरत बुढीगंगा १ निवासी वर्ष २४ कि सुनिता कोइरालाले बाटोमा फेला पारेको उक्त रकम जिल्ला प्रहरी कार्यालय मोरङलाई जिम्मा लगाएकी छिन् भने जिल्ला प्रहरी कार्यालय मोरङले रकम आफ्नो भएको पोख्त प्रमाण सहित जिल्ला प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.