हुलाकी न्यूज, जनकपुरधाम : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगकाे वार्तापछि मूल्य घटाइएको हो। निगम सञ्चालक समितिले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.